कपिलवस्तु  कपिलवस्तुको  कपिलवस्तु  नगरपालिका ७ धमौलीमा मध्य  रातमा मन्दिरको संरचना भ’त्का’इएको छ धमौली  गाउँभित्र  रहेको  राम  जानकी   मन्दिर  परिसरमा रहेको पर्खाल  र  बरन्डाको  भाग   एक्स्काभेटर प्रयोग गरी भ’त्का’इएको स्थानीय अजय सिंहले बताए ।

म’ध्यरातमा  ठूलो  आवाज   आएपछि  गत वर्ष बनाइएको संरचना भ’त्का’इएको थाहा पाएको सिंहले बताए । कपिल वस्तु नगरपालिका ७ का वडाध्यक्ष धर्मात्मामणी त्रिपाठीको आदेशमा  रातको  समयमा  एक्स्काभेटर   प्रयोग गरिएको स्थानीयको आ’रो’प छ ।शुक्रबार दिउँसो मन्दिरको संरचना तो’ड्न केही  श्रमिक आएपछि स्थानीयले अ’व’रो’ध गरेका थिए ।

गत वर्ष नगरपालिकाले ५ लाखभन्दा बढी रकम ख’र्च गरेर मन्दिरको पर्खाल  निर्माण  गरेको थियो ।सो कामको डिजा इन चित्त  नबुझेपछि  परिवर्तन  गराउने  उ’द्देश्यले  संरचना भ’त्का’एको  वडा  कार्यालयका   कार्याल य सहायक  राम अचल यादवले बताए । भ’त्का’इएको  स्थलमा छानासहित को संरचना निर्माण गराउने योजना रहेको उनले बताए ।

यो पनि,, काठमाडौं। कतारी राजकुमारी शेखा आस्मा अल थानी मनास्लु हिमाल आरोहणका  लागि  मनास्लु  बेसक्या म्प पुगेकी   छिन्।  मनास्लु   बेसक्याम्पमा  रहेकी  थानीले अबको सेप्टेम्बरको २७  तारिखमा  मनास्लु हिमाल आरोह ण  गर्नेछिन्  ।कीर्तिमानी   आरो ही मिङ्मा   डेविड  शेर्पाका अनुसार आस्मा अल थानीले  यही  सेप्टेम्बरको २७ तारिख मा मनास्लु आरोहण गर्ने छिन्।

अहिले  उनी  मनास्लु बेसक्याम्पमा छिन्, मौसममा खराबी नरहे  निर्धारित  मितिमै  आरोहण  ग र्ने डेविडले जानकारी दिए।अल  थानी विश्वका  सात   महाद्वीपका सात  सर्वोच्च शिखर  आरोहण  गर्ने  र  दुई  ध्रुवमा   पाइला  राख्ने लक्ष्य सहित अहिले मनास्लु  आरोहणको क्रममा नेपालमा छिन्। यसअघि  उनले   दक्षिण   अमेरिकाको  ६,९६९   मिटरको माउन्ट एकोनकागुआ र

अफ्रिकाको  ५,८९५   मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२  मिटर  अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छिन् ।सन्  २०२१  को   वसन्तमा   सगरमाथा आरोहणमा आएकी उनी बेस  क्याम्पसम्म  पुगेकी  थिइन तर मौसममा खराबीका कारण आरोहण जोखिमपूर्ण र असुरक्षित

भएकोले  अभियान रद्द गरिएको थियो ।‘यो वर्ष मेरो लागि चुनौतीपूर्ण  रह्यो।  मैले  विगत  कैयौं   वर्षदेखिको   सपना विश्वको सर्वोच्च शिखर  ‘सगरमाथा ’ चढ्ने  योजना बनाए की थिएँ तर यस  वर्ष  हुन सकेन,’ उनले भनेकी थिइन् ‘यो कुरा  स्वीकार्न  मलाई  केही  सम य लाग्यो । जित्नुहोस् वा हार्नुहोस्, कहिल्यै असफल हुनुहुन्न ।

त्यसैले ल’ड्नुहोस् जबसम्म  तपाइँले अब म लड्न सक्दिन भन्ने अवस्था आउँदैन ।’आस्माले  कतारमा महिला सशक्ति करणलाई अगाडि ल्याउन र यस क्षेत्रका महिलाहरूले नयाँ पुस्तालाई ठूलो सपना  बोक्ने प्रेरणा दिउन् भन्ने चाहन्छिन्। DcNepal bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News