काठमाडौं ।पछिल्लो समयमा सा’माजिक संजाल टिक टकमा भाइरल भएका सबैले मन पराएका सासु बुहारी अहिले मिडिया मा आउनु’भएको छ। सामाजिक संजाल टिकट’कमा सासु बुहारी नन्द लाई धेरैले मन पराएका छन्। सुर्खेतको बिरेन्द्रनगर घर भएका यस सासु बुहारीलाई को

परि’वारलाई सबैले मन पराए’का छन।टिकटक मा देखेका भिडियोह_रुमा कुनै व्यक्तिहरुले आहा सासु बुहारी भनेको यस्तो पो हुनुपर्छ भन्दा उनिह’रुलाई हौसला बढेको हुन्छ भने कुनै व्यक्तिहरुले भिडियोमा मात्र सासु’बुहारी मिलेका हुन अरु बेला मिलेर बस्न सक्दैनन् भन्ने पनि प्रति’क्रियाहरु

दिदा हामी दुखि हुन्छौ भनेका छन्।५ जना’को यस परिवार मा खुसि’याली का साथ जिबन बितेको उनीहरु बताउछन्। सा’सुआमा कल्पना बोहोरा कार्कीको पुर्ख्यौली घर झापा भएता पनि उहा काम को सिलसि’लामा सुर्खेत बसेपछि

अहिले उहाको घर सुर्खेत नै छ। कल्पना बोहोरा का’र्कीको परिवारमा एक छोरा र एक छोरि छन्। त्यहि एक छो’रा बाट बुहारी क्रिस्टी गौतम कार्की यस घरमा भित्रिएकि हुन्।
सासुआ’मा कल्पना का अनुसार हाम्रो घरमा बुहारी भित्रि एपछि हाम्रो घर धेरै नै शुभ भएको छ।

मेरो लागि बुहारी मेरो छोरि हो। र हामि सबैले बुहारी लाई छोरि मानेका छौ , उनले पनि हामी’हरुलाई “आफ्नै बुबा आमा मानेकी छिन्। हामि खुसि’यालीका साथ बसेका छौ। छोरि बुहारी सबैको पढाई राम्रो छ ,अहिले कोरोना ले गर्दा हामिहरु घरमा बसेका छौ।र घरमा बसेको बेला अझै हामि

नजिक हुनको लागि खु’लेर बस्नको लागि टिकटक बनायौ
बुहारी क्रि’स्टी गौतम कार्की बिहे भन्दा पहिले “ना‘च्न मन पराउने भएको हुदा उन को ‘इच्क्षा’लाई कसरि मैले मार्न  सक्छु र दिनभरि स्कुलमा पढाउने कामले गर्दा हाम्रो खुशी नै लुकेको जस्तो लाग्थ्यो ,बुहारी आएपछि एक छिन् समय

निकालेर एउटा भि’डियो बनाएपछि सबैको खुशी आएको जस्तो लाग्ने हुनाले हामीहरु मिलेर भि’डियो तयार बनाउने गर्छौ। र अहिले यो विसम परिस्थिति मा बाहिर जान पनि नमिल्ने भएको हुदा हामिहरु घरमै बसेर भिडि’यो बनाउ छौ।

हाम्रो भिडियो सबैले मन पराई’दिएपछि हामि हरुलाई अझै बनाउन मन लाग्यो। सासु’आमा कल्पना भन्नुहुन्छ भिडियो हेरेर अरुको देखेर मात्र हुदैन पहिले सासुले बुहारीलाई पनि छो’रि को जस्तै माया दिएपछि लिन सकिन्छ। मेरो माइती र घरमा पनि सासु बुहारी को माया ‘समबन्ध धेरै राम्रो देखे

को हुनाले पनि मैले त्यहि संस्कार बाट सिकेको हो बुहारी’ लाई कहिले पनि हेला गर्नु हुदैन ,मलाई पनि मेरी सासुले धेरै माया गर्नुहुन्थ्यो त्यसैले मैले पनि मेरी बुहा’रीलाई धेरै माया गरेको छु र माया पनि पा’एको छु। झट्ट हेर्दा हिरोईन जस्तै देखिने छोरि अ“नुस्का कार्की अहिले डा‘क्टर पढ्दै

छिन् अब को केहि महिना पछि उनि डाक्टर बन्दै छिन्। उक्त टिकटक भिडि’योमा नाच्न सिकाउने सबै छोरिले नै गरेको आमा’को भनाई छ।केहि सम’य यता सासु बुहारी संग छोरीको टिकटक भिडियो पनि देख्न सकिन्छ। तिन जनाको भिडि’यो पनि धेरैले मन पराएको अवस्था छ। तर

पनि केहि व्यक्तिहरुले बुहारी भन्दा छोरी धेरै घम’ण्डी भनि कमेन्ट गरेपछि उनि दुखि भएकी थिइन। सस्का’री घरमा सस्कारी आमाको कोख बाट जन्मेकी छोरि म कसरि घम’ण्डी भए त्यहि भिडियो हेरेर जज गर्नेलाई म केहि भन्दिन।पुरा जान’कारी भिडियो हेरेर थाहा पाउनु’होस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News