काठमाडौं अफगा’निस्तानमा महिला अधिकारको संरक्षण र त्यहाँको सं’कट सम्बोधनको माग गर्दै महिला अधिकार कर्मीले माइती घरमा दबाबमुलक कार्यक्रमहरु गरेका छ्न्। नेपाल नारिवादी समूह तथा शान्ति र न्याय मानव अधिकार

को समर्थक कर्ताले दबाबमुलक कार्यक्रम गरेका हुन्। यस अघि उनीहरुको सोही विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका थिए।त्यस्तै छात्राहरू का लागि पोशाक सम्ब’न्धी पनिता’लिबान को कडा नियम

विरु’द्ध अफगान महिलाहरूले अनलाइन मार्फत् विरो’ध प्रद’र्शन गर्न थालेका छन्। ‘डुनटचमाई क्लोथ’ र ‘अफगा निस्तान कल्चर’जस्ता ह्यासट्याग प्रयोग गरेर कैयौँ महिला हरूले परम्परा“गत‘ रङ्गिन पोशाक लगाए का तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिरहेका छन्।

बीबीसीकी सोदोबा हैदरले सामाजिक सञ्जालमार्फत् विद्रो’ह गरेका महिलासँग कुराकानी गरेकी छन् । तपाईँले गुगलमा ‘अफगान ट्रेडिशनल क्लोथस्’ टाइप गर्नु भयो भने बहुर’ङ्गी उनीहरूका सांस्कृतिक पोशाक देखेर दङ्ग हुनु हुनेछ।

उनीहरूका हरेक पोशाक तपाईँलाई विशेष लाग्नेछ। ती कपडामा हातले बुनेका बुट्टाहरू छन् र गहन डिजाइन गरि एको छ। छातीको वरिपरि स-साना काँ’चका टुक्रा जडान गरिएको छ।त्यस्तै लामा स्कर्टहरू छन् जुन अफगानिस्तान

को राष्ट्रिय नृत्य अट्टनका लागि एकदमै उपयुक्त देखिन्छन्। केही महिलाहरू बुट्टादार टोपी पनि पहिरिन्छन्। कतिले स्कार्फ लगाएका छन्। ती सबै कुराहरू महिलाहरू मा पनि अफगा’निस्तानको कुन क्षेत्रबाट प्रतिनिधित्व गर्छन् भन्नेमा निर्भर गर्छ।खबर हाउस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News