एजेन्सी – एक अध्ययनका अनुसार वैवाहिक सम्बन्धलाई ब‘चाउन र राम्रो बनाउन मै स“बैको जोड हुन्छ ।‘ वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ आधुनिक

समाजमा वि‘वाहको परिभाषा प‘रिवर्तन हुँदै गइरहेको छ । वि“वाहेत्तर स“म्बन्धले धेरै वैवाहिक सम्बन्धहरुमा समस्या हरू देखिदै छन् ।“ वैदेशिक रोजगारी, पश्चि मा रहन“सहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो

नदेखाउने, एक अर्काको भावनाको कदर पनि नगर्ने जस्ता समस्याले क‘तिपयको सम्बन्ध नै सकिएको छ ।पुरुष‘वादी समाजमा विवाहवेत्तर सम्बन्ध बनाउन पुरुष नै हाबी भएता पनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्धराख्न चाहान्छन् भन्ने देखाएको छ ।

अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या वि‘वाहेत्तर सम्बन्धमा रहन्छन् । र‘ अध्ययनले बताएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका यस्ता छन् कारण पतिको स्वभाव परिवर्तन विवाह पछि“ पुरुष को काँधमा जिम्मेवारीको बोझ थपिन्छ श्रीमती  छोराछोरी

को जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाईवेवास्ता गर्न पुग्छन् । र “जिम्मे वारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण पनि महिलाहरुअर्को पुरुषसँग आर्कषित हुन्छन् ।सानो उमेरमा विवाह: हो सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाह पछि उनी

हरु अनेक सामाजि“क बन्धनमा रहनु पर्ने बा‘ध्यता हुन्छ । जसका कारण उनीहरु जीवन अर्कै मो“डमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव हरु  गर्छन् ।जसको कारण पनि उनीहरु विवाहेत्तर सम्बन्धतर्फ लाग्छन् ।

पुरुषप्रतिको आर्कषण:महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन् ।

यौ,न अ–सन्तुष्टी ४० वर्षपछि महिलाहरुले आफ्ना पार्टन रबाट यौ‘न स न्तुष्टी नपाउने भएकाले पनि दोस्रो पुरुषतर्फ आर्कषित हुने अध्ययनमा उल्लेख छ ।बच्चा जन्मिएपछि महिलामा बच्चा भइसके पछि झ‘नै धेरै प‘रिपक्कता आइ सक्छ तर आफ्ना पति प्रतिको विश्वास भने कम हुँदै जान्छ

उनीहरु बच्चा भइसकेपछि पतिले आफू लाई वे‘वास्ता गर्छ भन्ने सोच्छन्  बाहिर साथी बनाउन तिर लाग्छन् ।घरायसी समस्या यदि घरमा सधैँ झगडा, अशान्ती हुन्छ भने महिला हरु बाहिर सम्बन्धको विकल्प रोज्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News