निकै  शक्तिशाली  वक्ता र  सहयोगी  भावना  भएका रमेश प्रसाईंले  नन्दासंगा  वि’वाह  गरेको  लगभग   १०   महिना भएको  छ ।उनीहरु  ले नि  कै धुमधामसंग    विवाह   गरेर आफ्नो मायालाई दिगो रुप दिएका थिए ।उनीहरुको जोडी देख्दा  सम्पूर्ण   नेपालीहरु   निकै   खुशी  देखिएका छन् ।

रमेशको  सहारा  बन्दै  आएकी  नन्दा  निकै बुझकी छिन् ।उनको अनुसार विवाह गरेपछि अहिलेसम्म कुनै किसिमको झ’गडा  उनीहरू बीच भएको  छैन ।रमेश र  नन्दालाई संगै देख्दा  अझैपनी  मान्छेले  भर्खरै  माया  गास्दै गरेको जोडी जस्तो देख्ने  गरेका छन्   ।रमेश र नन्दा  अहिले मातापिता बन्न लागेका छन् ।

उनीहरूको   मायामा   अब नयाँ सदस्यको आगमन हुँदै छ उनीह  रू अहिले  एकाअर्कालाई  यसैको  माया  र  सद्भाव बाड्नमा  बेस्त छन् । नन्दा  आफुले   रमेश  जस्तो श्रीमान पाउँदा निकै  हर्षीत भएको  बताउछिन्  ।यसरी  अहिले यो जोडीको माया गाढा हुने क्रम जारी छ।उनीहरूलाई हुन गइ रहेको  सन्तान  लाभको    हामी   पनि   शुभकामना   दिन चाहान्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News