काठमाडौको बसन्तपुर क्षेत्रपाटिमा १५ वर्षीय एक किशोर पढाई छोडेर बि रामी बुबाआमा पाल्न दैनिक रिक्सा चलाउने गर्छन् ।यस्तो कलिलै उमेरमा उनी आफ्नो भविष्यलाई छोडेर आमाबुबालाई ख्याल गर्न आफू लागि परेका छन् ।आफ्ना उमे रका साथीहरू स्कुल जाने,खेल्ने गरेको हुँदा उनी भने दिनभर पसिना बगाउदै छन् ।

धादिङ घरभएका उनको नाम सुन्दर परियार हो ।उनी आफ्नो खुट्टा पाइडलमा नपु,गेपनी निकै मिहेनत गर्दै रि,क्सा चलाउ छन् ।बुबा बाइक दु,र्घ ट,नामा परेर घा इते भएपछि उनले घर,,को जिम्मा आफुले लिएका हुन् ।

कक्षा ३ मा पढ्दै गरेका उनी अहिले पढाई छोडेर रिक्सा चला ,,इरहेका छन् ।आमाले गाउँमै अलि अलि क,माएर घर ख,र्च धान्दै छिन् । सुन्दर यता का,ठमाडौमा रिक्सा चला,इरहेका छन् ।

सुन्दरले च,लाउने रिक्सा भाडाको हो र दैनिक उनले भाडाको रुपमा १०० रुपैयाँ साहुलाइ बुझाउनु पर्ने र बाकी पैसा आफ्नो हुने बताए ।आफु पछि गएर शिक्षक हुने सपना भएको उनले बताए तर उनी आफैं अहिले स्कुल जान सकि रहेका छैनन् ।

सधेरै मान्छेले सानो ब,च्चाले रिक्सा कुदाउन न,सक्ने भन्दै फर्कने र आफ्नो कमाइ पनि कम हुने गुनासो गरे । यसरी आफ्नो परिवारको लागि सुन्दर आफ्नो सानै उमेरमा मेहनत गरिरहेका छन् ।

अहिले सुन्दरलाई देश विदेशबाट सहयोग आउने क्रम जारी छ ।उनका पिता पनि अहिले काठमाडौ आएका छन् र छोरालाई गाउँ नै लगेर पढाउने कुरा हामीलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News