काठमाडौं  राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतवि`रुद्ध वि`रोध प्रदर्शन गरेको छ । मदरसा शिक्षा विद्ये”यक ल्याएर प्रदेश २ लाई ता“लिवान बनाउन खोजेको आ`रो`पहरु लगाउँदै अभियानले मुख्य मन्त्री राउतको पु`त्ला द`हन गर्दै वि`रोध गरेको हो ।

प्रदर्शनकारीहरू ले ”‘मदरसा वि`द्ये`य`क खा´रेज गर, प्रदेश २ लाई तालिवान बनाउन पाइदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए ।वीरगन्ज को माइस्थान मन्दिर अगाडि बाट नै निकालिएको वि`रोध

जु`लुस वीरगन्ज नगर प`रि`क्रमा गरी घण्टाघर चोकमा पुगेर कोणसभामा परि`णत भएको थियो ।सभालाई सम्बो धन गर्दै अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको इसारामा‘“ मदरसा “शिक्षा विद्ये´यक ल्याएर प्रदेश २ लाई ता‘लिवान बनाउन खोजेको आरो`प लगाए ।

‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दुत भएर आइ एसआईको एजेन्टको रुपमा मुख्यमन्त्री राउतले काम गर्दै आएका छन्,’ उनले मुख्यमन्त्रि रावतलाई प्रश्न गरे ‘नेपाल मा सामुदायिक विद्यालय छन्, विद्यालयहरुमा जात सोधेर

शिक्षा प्रदान गरिदैँन, शिक्षामा कुनै प्रकारको वि`भे`द छैन तर पनि म`दरसा शिक्षा विद्ये`यक ल्याउनुको अर्थ के हो नेपाललाई इस्लामिकरणतर्फ धकेल्ने योजनाअनुरुप यो विद्येयक ल्याइएको उनको ठ`म्याइ छ। अब त“त्काल यो

विद्येयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्री वि`रुद्ध नै आ`न्दो`लनको आँ`धीबे`हेरी ल्याउने र मुख्यमन्त्रीलाई उखा`डेर फाल्ने चेता`वनी समेत उनले दिए मुख्यमन्त्रीले इस्लामिकरण गर्न कै लागि प्रदेश २ मा “मदरसा,“ मस्जिद

थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सके का छन् तर यहाँ रहेका हिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्र खर्च गरिएको छ,’ अध्यक्ष यादवले भनेका छन् नेपाल टाइम्स बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News