काठमान्डौ : द भ्वाइस अफ नेपालका बिजेता किरण गजमे रका गितहरु धेरै दर्शक श्रोताहरुले खोज्दै आउनु भयको छ। किरण द भ्वाइस अफ नेपालबाट बि,जेता भयपछि उनि संग गीतमा सहकार्य गर्न खोज्नेहरु पनि धेरै देखिदै आयका छन्।

किरणले गायका गितहरु पनि पहिले भन्दा अहि ले पनि खोजी खोजी हेर्नेहरु धेरै पाउन सकिन्छ। प्राय धेरै किरणका गितहरु सफलतामा पुगिसके को देखी,यपनी अहिले झन्झन् खोजि-खोजि हेरेकै का,रण भिवर्सको कुराले पनि अझै बढेर गयको देख्न सकिन्छ। र पनि उनका गितहरु अरु चंर्चा पाउन सक्ने छन।

नेपालि गित संगीतमा पछिल्लो समय किरण ग,जमेर भन्ने बित्तिकै सबैलाई थाहा भयकै अनि धेरैले मन पराउने गायकको नाम समेत हो। द भ्वाइस अफ नेपाल सिजन ३ बाट बि,जेता बनेका कि,रण गजमेरको बारेमा धेरैलाई धेरै कुराहरु थाहानै छ होला।

किन कि किरणले भ्वाइसको उ,पाधी पायासंगे कि,रणको च,,र्चाहरु नेपालि सांगीतिक बाजार संगै हरेक नेपालीहरुमा   नाम समेत गुन्जिदै आय को पाउन सकिन्थ्य।

त्यस्तै गरेर पछिल्लो समय किरण गजमेरको गितहरु एकपछि अर्को बजारमा आउने क्रम चलिरहेको तपाइँ हामि समेत देख्दै आयका छौं। धेरै नेपालि सु,भाचिन्ताकहरुको मनमा बसेका किरण अहिले गायन क्षत्रमा ब्यस्त देखीदा सबै चकित समेत परेको पाउन सकिन्छ।

यसैबीचमा किरण गजमेरको भर्खर मात्र सार्ब जनिक भयको गित “मोहनी मन्तर” ले समेत पछिल्लो समय बजारमा याँनी  की युट्युबमा समेत तह,ल्का-पिट्न सक्ने देख्न सकिन्छ।

किरण गज्मेरका गितहरु पछिल्लो समय धेरै नेपालि दर्शक श्रोताहरुले खोजि-खोजी सुन्दै आयको का,रण पनि किरण गजमेरका धेरै गितहरु चर्चामै रहेको समेत पाउन सकिन्छ।

भर्खर सार्बजनिक भयको गित “मोहनी मन्तर” मा किरण गजमेरको आवाज रहेको छ भने जुन गीतको सब्द डिपी खना लले लेख्नु भयको छ त्यस्तै गरेर संगीत अम्बेर थुम्बापो सुब्बा  ले गर्नु भयको थियो। जुन गीतमा माया प्रेमका सब्दहरु ले धेरै मायालु जोडिहरुलाइ समेत मिल्ने खालकै भयर पनि गित अ तिनै राम्रो बनेको पाउन सकि न्छ।

त्यस्तै गरेर भिडियो निर्देशन ग,म्भिर बिष्ठले गर्नु भयको छ भने छायांकन नवराज उप्रेतीले गर्नु भयको थियो र जुन भिडियोलाई सम्पादन भने न,बिन निरौलाले गर्नु भयको छ।

त्यस्तै गरेर भिडियोमा अभिनय पछिल्लो समय का दुइ भिडियो का जोडी अनि टिकटक संगै म्युजिक भिडियोमा समेत धेरैले मन परायाका अनि सबैको माया पायका सरोज प्रजा र बिना रावतले अभिनय गर्नु भयको छ। जुन गीतको भिडीयो समेत धेरैलाई रमाइलो अनि आनन्द दिने खालको बनेको पाउन सकिन्छ। भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News