
काठमाडौ ।टि’कटकमा निकै रुचाईएको जोडी मिडियामा आएका छन् सधै हसाँउने टिकटक बनाउने र दर्शकहरुलाई मनोरञ्जन दिने यो जोडीले मिडियामा पनि निकै हसाँएका छन प्राय सधै टिकटक भि‘डियोमा सधै स्वा“स्नी पिडितको
भुमिकामा देखिने विभिन्न ‘भि‘डियोहरु बनाउने यो जोडी रियलमा भने त्यस्तो पिडित नभएको बताए का छन् तर झ्वाट् हेर्दा अभिनय मा भने सा“च्चिकै पिडित हो जस्तो लाग्ने खाल को कला छ।टि‘कटकले अहिले दिन प्रतिदिन
भा‘ईरलहरु जन्माईरहेको छ कोही भाईरल कलाले भएका छन भने कोही अंग प्रदर्शन गरेर कला भन्दा बढी शरीरहरु देखाएर तर कोही सुस्त गतिमा गईरहे का छन ।हो आफनो सिर्जनाहरु प्रस्तुत गरेर ।बिस्तारै भएनी सबैको मनमा एक छत्र तरिका ले राज गरिरहेका छन।
आज हामीले तपा‘ईमाझ प्रस्तुत गर्न लागिरहेको जोडीको काम र भिडियो बनाउने शैलीहरु पनि एक दमै फरक रहे को छ ।अरुभन्दा अझ बेग्लै प‘हिचानले चिनिए का यि हुन सन्तोष पौडेल उनकी श्रीमती अमृता पौडेल जो सधै घरमै
बसेर कडा मेहनत गरी नया नया सिर्जना हरुले स‘बैलाई हसाउछन बाहिरको भुुमिकामा स्वास्नी पिडतको अभिनय मा धेरै देखिएका सन्तोष रियल मा ‘चाहि त्यस्तो नभए को कुरा प्रष्ट पार्छन धेरै कुराहरु उनका भिडियो हरु काल्पनिक
भएपनि दर्शकहरु ले कहिले काही रियल” सम्झेर तथानाम गा‘ली गरेको पनि सम्झन्छन र यो जोडी ।‘अहिले टिकटक मा छाडा प्रबृति भित्रिएको कुराको बि“रोध गर्ने सन्तोष ले भने भिडियो बनाउदा ३-४ दिनको कडा मेहनत लाग्ने कुरा
हरुको पनि जानकारी दिए । काठमाडौनै स्थायी घर भए का सन्तोषको घरमा पुुग्दा हेर्नुहोस आज तलको भिडियो भिडियो हेरेपछि तपाईको जिज्ञा”शा प्रश्न सल्लाह ‘सुझाव भए पनि प्रतिक्रिया दिनुहोला र हामी यहाँहरुको प्रतिक्रिया हेरेर थप सुधार गर्ने छौ।