१० असोज , मेलम्ची ।  गएको  असारमा  भारी   वर्षापछि मेलम्ची खो’ला गेग्य्रान बो’केर उ’र्लंदा त”हसनहस  भएको मेलम्ची  र  हेलम्बु  क्षेत्रका  बासिन्दाले  पुरि’ए’का     गेगर खो’तलेर  आफ्ना बास खोजेका छन् । पुरिए पनि कतिपय सग्लै रहेका ती पुरानै थातथलो उनीहरु फर्कन थालेका छन् अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको

रायका  बाबजुद बा’ढी  प्रभावितले आफ्नै  प्रयासमा  बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन् । केहीले त घरमा  बस्न   पनि थालिसकेका  छन्  भने  केहीले बगर खोतलेर घरको  तल्लो तला खोज्ने कार्य जारी राखेका छन् अस्थायी  टहरामा   कति  सम य  बस्ने  भनेर  घर   खोजेर आएको उनीहरुको प्रतिक्रिया छ ।

जाने  ठाउँ नै  कहीं नभएपछि बस्न लायक होस् या नहोस्, त्यही  घरका बि’ग्रे भ’त्केका सं’रचना निर्माण गरेर आएका हुन्  । प्रशासनिक   निकायले  भने  अहिले  नै   बस्ने बेला नभएको   बताउँदै आएका  छन् ।यहाँका  घर बस्न लायक छन्  कि छैन न् भनेर  अझै  अध्ययन  नहुँदै  स्थानीय  भने आफ्नो बासमा फर्किएका हुन् ।

टहराको बास कष्टकर हुनु पनि मुख्य समस्या हो जाडो शुरु हुन  लागेका ले थप  समस्या  पर्ने भन्दै घर नभएकाले भने स्थायी बासको माग  गरिरहेका छन् ।मेलम्ची नगरपालिका की   मैयाँ दुलालको  घर  पनि  दुई  तला  पुरिएको थियो । मजदुर  र स्काभेटर  लगाएर झण्डै एक महिनाको प्रयासमा उनले पनि घरको तल्लो

सतह  फेला पारेपछि अहिले पुनर्निर्माण जारी राखेका छन् अघिल्लो  हप्ताबाट  उनी  घरको  माथिल्लो  तलामा  बस्न थालेका छन्  । अहिले पनि तल्लो तलाको निर्माणको काम जारी रहेको  दुलालले  सुनाए  ।‘मर्मतमा  मात्रै ५–७  लाख रुपैयाँ  खर्च भइसक्यो, अ झै कति खर्च हुने हो थाहा छैन,’ उनले भने, ‘त्रासका बीच बस्न बाध्य छौं ।’

उनको  घरको  सटर पुरै बि’ग्रिएको थियो । घरका कतिपय भित्री   भाग  पनि   क्ष”तविक्षत्  भएका  छन्   भने   गाह्रो चर्किएको  थियो । झ्यालढोका  पु रै फुटेका थिए । ‘के गर्नु अन्त जाउँ ठाउँ छैन, जस्तोसुकै भए पनि बस्नै पर्यो, खोला आए पनि  कहाँ जानु, त्यही  भएर आफैंले पुनर्निर्माण गरेर बसेको,’ उनले सुनाए ।

बा’ढीले  उनको दुई रोपनी खे’तसमेत  बगा’एको छ । ठूलो आर्थिक  क्ष’ति भए  पनि  उनले पुनर्निर्माण  गरेर  घर बस्न थालिसके  । अधिकांशले   आफ्नै   प्रयासमा   घर    मर्मत गरिरहेका  छन् । इञ्जिनियरलाई   देखाएका  छैनन्  । घर बस्न  लायक छ कि  छैन भनेर   अध्ययन भएको छैन । घरै नभएका भने अहिले सुकुम्बासी जस्तै बन्न बाध्य छन् ।

दुलालका  अनुसार  मेलम्चीमा  आधाजति  घरमा   मानिस बस्न  थालिसकेका  छन् । आधा  मानिस  घर खोतल्दै छन् धेरैका घर जग्गा   बैंकमा राखिएको  छ । कतिपय ऋणको किस्ता  कसरी  तिर्ने भनेर चिन्तित छन् ।सिन्धुपाल्चोकको मेलम्ची  नगरपालिकाका  प्रमुख  डम्बरबहादुर   अर्यालका अनुसार प्रारम्भिक आँकडामा नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ ।

कुल  एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । उनले जग्गामा मात्रै तीन अर्ब बढीको क्ष’ति भएको प्रारम्भि क अनुमान  रहेको बताए । अझै क्ष’तिको  विवरण  आउने क्रम छ । ‘अहिले नै बस्न हुँदैन भनेर सुझाव दिएका हौं, तर स्थानीय  आफैं खोतलेर  घर मर्मत गर्दै बस्न थालेका छन्,’ अर्यालले भने ।

हेलम्बु  गाउँपालिकाको  प्रारम्भिक   विवरणमा  २२७   घर बगेको  अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । दुई हजार १००   रोपनी  बढी  जग्गा बा’ढीले ब’गा’एको   छ । यहाँको   मेलम्ची र इन्द्रावती  नदीमा  आएको अकल्पनीय बा’ढीका  कारण  मुख्यगरी नगरपालिकाको वडा नम्बर ६, १० र ११ मा ठूलो क्ष’ति भयो ।

मेलम्ची  बजारको  खोला तटीय क्षेत्र तहसनहस भएको छ आसपासका बस्ती  विस्थापित  छन् ।  नगरपालिकाले ५० लाख  रुपैयाँ हालेर  राहत तथा पुनस्र्थापना कोष बनाएको र अन्य   संघसंस्था र समुदायलाई कोषमा रकम जम्मा गर्न आह्वानसमेत  गरेको  छ  ।बा’ढी  र पहि’रो’ले छि’या’छिया पारेका   मेलम्चीका  तटीय  बस्ती  र अलिक परका गाउँले अझै पनि त्रासमा छन् ।

माथिल्लो   क्षेत्रमा विनावर्षा   पनि  ठाउँठाउँमा  लेदो खस्न रोकिएको  छैन  । छि”याछिया  पारेको   पहाडबाट सुक्खा पहिरो  खस्ने जोखिम कायमै छ । कतै खस्न ठिक्क परेका ढुंगा माटोका  ढिस्का छन् ।  खोला किनारको तल्ला तहमा माथिबाट बगाएको  बाढीले थुपारेर  ठूलो बगर बनाएको छ खोलाले किनारका  बगर  छेउछा उ कटान गर्ने क्रम अहिले पनि जारी छ ।

‘तल्लो   तटी य क्षेत्र जोखिममा  छ, भ’त्किएको पहाड धेरै बग्न   बाँकी नै छ,  मेलम्ची  र हेलम्बुवासी सुरक्षित छैनन्,’ हेलम्बु  गाउँपालिकाक अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्छन् कतिपय  घर खो’लाभित्रै पु’रिएका    छन् भने  कति    घर बगाएका   छन् ।  केही   ढलेर बसेको  र कति  घरको चार तलासम्म बगर भरिएको स्थानीय सुनाउँछन् ।

त्यसको   माथिल्लो  क्षेत्र  हेलम्बुका   ठाउँठाउँका    खोला किनारसमेत   तहसनहस  भएपछि विस्थापितहरु अस्थायी टहरामा बसिरहेका छन् । उनीहरु स्थायी बसोबासको माग गरिरहेका  छन् ।राष्ट्रिय वि’पद्  जो’खिम  न्यूनीकरण  तथा व्यवस्थापन   प्राधिकरणका   अनुसार   मेलम्चीमा  पुलका लागि  पैसा छुट्याएको छ । खोला बढिरहेकाले काम अघि बढाउन सकिएको छैन ।

बस्ती   पुनस्र्थापनाका  लागि  काम   भइरहेको   छ  । घर बनाउनका   लागि   पहिलो  किस्ता  निकासा   गरिसकेको प्राधिकरणका नप्रमख कार्यकारी अधिकृत अनिल पोखरेल ले बताए । तर त्यो  सरकारी सानो  किस्ता रकम प्रभावका री हुने   देखिँदैन । ठूलो   त”हसन’हस  भएकाले माथिल्लो तहदेखि नै व्यवस्थापन  नगरेसम्म   तल्लो   तटीय   क्षेत्रमा पुनस्र्थापन गर्ने योजना बनिसकेको छैन ।

‘माथिबाट  कति बग्छ,  कति  पुरिन्छ   भन्ने  कुरा नै यकिन छैन, माथिल्लो  तटीय क्षेत्रबाट झरेको र झर्दै गरेको गेग्य्रान तुरुन्तै  खनेर  हटाउन  पनि  सम्भव छैन, माथि नै थेग्ने गरी काम  गर्ने किन फाल्नेन हो भन्ने    कु रा   अध्ययनमैै   छ,’ पोखरेलले  भने ।उनका  अनुसार  पुरिएका घर बस्न मिल्ने छ कि छैन भन्ने कुरा टुंगोमा पुगिसकेको छैन ।

पोखरेलले  थपे, ‘सम्भवतः त्यो बस्न मिल्ने अवस्थामा छैन होला , अध्ययन  नगरी  बस  भन्ने  अवस्था  छैन ।’  विज्ञले जुनसुकै  बेला खोला आउनसक्ने भन्दै सचेत गराएका छन् ।मेलम्चीमा  खोलाको सतहभन्दा  २५÷३ फिट माथिसम्म बगर   भरिएको  छ । मुख्यगरी   गएक असार १ र १६ गते आएको   भीषण   वर्षापछिको  बाढीले   यहाँ   तहसनहस पारेको हो ।

यसपालि  औसतभन्दा बढी  नै  वर्षा  हुँदा   सिन्धुपाल्चोक सहित मुलुकका ७१ जिल्ला प्रभावित भएको छ । जेठ २८ मा भित्रिएर  ३० गतेदेखि  देशैभरि  मनसुन सक्रिय भएको थियो   । त्यसको   अर्को   दिनबाटै  भारी   वर्षा   शुरु भई जनजीवन प्रभावित बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News