काठमाण्डौं। पछिल्लो समय टिक“टकमा सास फु‘त्किने गरि क‘राएर पुन्य गौतमले पनि छिनभरमा लाखौ कमाए भन्ने विषय बाहिर आएको छ वास्ताविकता के हो (भिडियो हेरौ)भिडियो समचारको अन्तमा राखिए को छ ।सिधै तल जानुस् ।थप “समचार पढ्नुस‘ पुन्य गौतम को भिडियो यो समचारको अन्तमा राखिएको छ।

यतिबेला सबैमाँझ लोकप्रिय बन्दै गर्यरहे को छ, टिकटक याप । के बुढा, के बच्चा अझै युवा पुस्ता माँझ त टिकटक ‘“यति लोकप्रिय बनेको छ“। कि, कुरै नग“रौं  टिक टकमा भिडियो हाल्ने, आफुले जानेको कला देखाउने मात्र नभएर पछिल्लो समय टिकटकमा बि‘कृतिहरु पनि देखिए

का छन् । यसैबिच यतिबेला टिकटक बाट क“माउने होड बाजी पनि चलेको छ । के टिकटक बाट कमाई हुन्छ त ? धेरै माँझ यहि जित्रासा पनि छ । टिकटकबाट यति कमाए, उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडियामा आई रहँदा सामाजिक भावले मन्दिरा ढुँगाना पनि आएकी छिन्

मन्दिरा आफुले टिकटक बाट अहिले सम्म ८० लाख भन्दा बढि कमाएको बताउँछिन् ।सतुँगलकी मन्दिरा दिन मा दुई पटक लाईभ बस्छिन्,उनले आफ्नो दैनिक कमाई मासिक कमाई पनि मिडियामा देखाईन् । शिशिर भण्डारी सँग नयाँ नयाँ न्युज नेपालमा पुग्दै मन्दिरा ले नयाँ नयाँ न्युज नेपाल‘

माँझ आए का सामाजिक सहयोग को कुरा मा पनि हात बढाईन् । उनले एक बिरामी बच्चालाई रु ५० हजार दिने बाचा गरिन् । टिकटक बाटै कमाएर आफुले काठमाडौंमा जग्गा किनेको बताउँदै मन्दिराले टिकटकबाट कमाई हुँदैन भन्ने कुरा झुट रहेको बताईन्“ ।र  अर्को होस्ट अँशुबर्माको

बिषयमा पनि मन्दिरा बोलिन् ।यो पनि भिडियो हेर्न यो समचारको अन्तमा जानुहोस। एउटा मोवाइल एप टिक टक जसवाट मानिस ले लाखौं करोडौ कमाउन सक्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । एक दिनमै करिब एक लाख रुपैया कमाउने अंशु वर्माको कथाले पक्कै पनि

तपाईलाई अचम्म बनाउन।सक्ला  यिनी टिकटकमा लाइभ आएर लाखौं कमाउने गरेका हुन् उनी कञ्चनपुरको महेन्द्र नगरका हुन् ।उनी आफ्नै घरको कोठामा बसेर दिनमै लाख भन्दा बढी कमाउँ छन् उनी महिनाको २५ लाख भन्दा बढी कमाउँछन् ।कम्तिमा महिनाको २० देखि २५ सम्म पुग्ने गरे

को छ । तर कहिले काँही ३० लाख पनि पुग्ने गरेको बताउँ छन् । उनले २५ दिन टिकटक मा “लाइभ बसेर कमाएको पैसाले कार” पनि किनेका छन् । “केही दिन अघि सामान्य जिवनशैली”बिताएका उनी अहिले महेन्द्रनगरमा एउटा घर किनिसकेका छन्।“ भने काठमाडौ मा पनि घर किनिस“के

उनीसंग जम्मा ७ वटा मोवाइल छन् आफ्नै कोठा मा बसेर उनले दुईमहिना मै जिवनशैली परिवर्तन गरे उनको को“ठा पनि भब्य छ”घरमा सबै सु“विधा जोडेका छन् । एसी देखि आवश्यक पर्ने सबै सुविधा जोडेका छन् ।‘ टिकटक लाइभ बस्न उनले लाइट पनि राखेका छन् । कोठा नै ब्यवसायीक

बनाएका छन् । पैसा कमाएपछि उनले अलि अलिअरुलाई सहयोग पनि गर्न थालेका छन् समाजसेवी पनि बन्नु पर्यो नी सेल्फिस को जमाना छैन नी, उनले भने ।खान लाउन नपाएकाहरुलाई सहयोग गर्न पनि पुग्छन् उनी आफुले गरे को सहयोग उनले टिकटकमा भने देखाउँदैनन् ।अब पुन्य गौतमको भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News