काठमाडौं, १० असोज । काठमाडौं कपनस्थित ढ,लमा खसेर ह,राइरहेका १० वर्षीय उज्जवल विकको शव ६ दिनपछि भेटिए को छ ।ललितपुर प्रहरी परिसरका अनुसार गत मंगलबारदेखि ढ,लमा बेपत्ता उज्ज्वलको श,व ललितपुरको महांकाल गाउँ पालिकास्थित बागमती नदीको किनारमा भेटिएको हो ।

कपनको सडकमा खुला राखिएको ढलमा खसेर बेपत्ता बालकको शव स्थानीयले शनिबार साँझ देखेर खबर गरेको प्रहरीले जनाएको छ ।बालक को श,व अनुहार चिन्न गाह्रो अवस्थामा रहेको छ । तथापि उनले कपन मावि लेखेको लुगा लगाए को भेटिएकाले पहिचान भएको महानगरीय प्रहरी परिसर ल,लितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

यो पनि,,नुवा,कोटमा टिप,रको ठ,क्करबाट हो,नहार यु,वक      ले ज्या,न गु,माए, दुई,जना घा,ईतेनु,,वाकोट, असोज १० । नुवाकोटको थानसिङ मा टिपरको ठक्करबाट एकको मृ,त्यु भएको छ भने दुई जना घा,इ,ते भएका छन ।

शनिबार राति लिखु गाउँपालिकाको अमिलबो टेमा ना ८ ख ५७९१ नम्बरको ठक्करबाट एक जनाको घ,ट,ना,स्थलमै मृ,त्यु भएको र दुई जना गम्भीर घाइते भएको छहरे प्रहरी चौकीले जान कारी दिएको छ ।

टिप,रको ठक्करबाट त,रूण दल नुवाकोटका नेता रामकुमार गजुरेलको घटनास्थलमै मृ,त्यु भएको छ । दु,र्घट,नामा नमराव रोक्का र प्रकाश पाठक गम्भीर घा,इते भएका छन । उनीहरूको काठमाडौँको ग्रा,ण्डी अस्पतालमा उ,पचार भैरहेको छ ।

घ,ट,नास्थलमै मृ,त्यु भएका गजुरेल गत स्था नीय निर्वाचनमा लिखु ३ मा वडा अध्यक्षका उम्मे दवार समेत रहेका थिए । सडकको किना रामा साइड लाइट बालेर मोटरसाइकल रोकी राखेर गफ गरिरहेका युवाहरू भएको स्थानमा टि,परले ठ,क्कर दिएको स्थानीयले बताएका छन।

टिपर ला,इसेन्स नभएको व्यक्तिले चलाएको र उनी भागेको बता,इएको छ । अहिले स्थानीयले बाटो बन्द गरेर दो,षीमाथि कारबाहीको माग गरिरहेका छन ।

यो पनि,,महेश बस्नेतले किन डिलिट हाने- भाइको बिहेसम्बन्धी स्ट्याटस ?

नेकपा एमालेको भातृ संगठन युथ फोर्स नेपाल का मोरङ अध्यक्ष परशुराम बस्नेतकी कान्छी श्रीमतीलाई युथ फोर्सका संस्थापक अध्यक्ष तथा एमाले नेता महेश बस्नेतका भाइले सिन्दुर लगाइ दिएका छन् ।

बिहीबार साँझ महेशले सामाजिक सञ्जालमा भाइ र बुहारीको फोटो पोष्ट गरेर बधाइसमेत दिएका थिए ।तर,८ सय १८ कमेण्ट र ३ सेयर भएपछि उनले सामाजिक सञ्जालबाट उक्त पो,ष्ट हटाइदिए । महेशले पोष्ट ह,टाएपछि सबैले थप आ,शं,का गरेका हुन् ।

परशुरामकी कान्छीलाई महेशको १३ दिने दाजु भाइमध्येका एउटा भाइले कान्छी बनाएर घर भित्र्याएका हुन् ।उनीहरु लामो समयदेखि लिभिङ टु,गेदरमा रहेको युथफोर्स स्रोतले बताएको छ ।

कान्छी ल्याएपछि परशुरामले जेठीलाई हेलाँ गरेका थिए । अहिले कान्छीले छाडेपछि त्यही हेलाँ गरेकी जेठीसँगै बस्न थालेका छन् ।

यता महेश बस्नेत खलकका एक भाइले पनि उनलाई कान्छी श्रीमती बनाएपछि भक्तपुरकी जेठीको हालत पनि पातलो बनेको आफन्तहरु बताउँछन् ।

आफ्नी कान्छी श्रीमती पछिल्लो तीन वर्षदेखि भक्तपुरका बस्नेतसँग लिभिङ टुगेदरमा बसेपछि परशुरामले पार्टीमा उजुरी हालेको चर्चा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News