भा,ईरल बिनिता कुमाल ले खेलेको भिडियो सार्बजनिक भएको छ । गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।

काम गर्ने क्रममा मेसिनमा दुबै खु,ट्टा परेपछि उहाले दुबै खुट्टा हरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ ।आमा बु,वाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।

घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मा,गेर बास बस्दै आइरहेका छन् ।बु,ढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दु?ई छोरिहरु छन् । लगभक ६ जनाको परिवारको अहिले बिच,ल्लि भएको छ ।

श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै ।

आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भो कभो कै बस्न बि बस थियो

यो पनि,,रिक्सा च,लाउने भा,इले काठमाडौ छोड्दै, बुबा ले छोराको खु,ट्टा ढोग्दै यसरी रो’ए (भिडियो हेर्नुस्)

काठमाडौको बसन्तपुर क्षेत्रपाटिमा १५ वर्षीय एक किशोर पढाई छोडेर बि रामी बुबाआमा पाल्न दैनिक रिक्सा चलाउने गर्छन् ।

यस्तो कलिलै उमेरमा उनी आफ्नो भविष्यलाई छोडेर आमा बुबलाई ख्याल गर्न आफू लागि परेका छन् ।आफ्ना उमेरका साथीहरू स्कुल जाने,खेल्ने गरेको हुँदा उनी भने दिनभर पसिना बगाउदै छन् ।

धादिङ घरभएका उनको नाम सुन्दर परियार हो ।उनी आफ्नो खुट्टा पाइडलमा नपु,गेपनी निकै मिहेनत गर्दै रि,क्सा चलाउ छन् ।बुबा बाइक दु,र्घ ट,नामा परेर घा इते भएपछि उनले घर,,को जिम्मा आफुले लिएका हुन् ।

कक्षा ३ मा पढ्दै गरेका उनी अहिले पढाई छोडेर रिक्सा चला,,इरहेका छन् ।आमाले गाउँमै अलि अलि क,माएर घर ख,र्च धान्दै छिन् । सुन्दर यता का,ठमाडौमा रिक्सा चला,इरहेका छन् ।

सुन्दरले च,लाउने रिक्सा भाडाको हो र दैनिक उनले भाडाको रुपमा १०० रुपैयाँ साहुलाइ बुझाउनु पर्ने र बाकी पैसा आफ्नो हुने बताए ।आफु पछि गएर शिक्षक हुने सपना भएको उनले बताए तर उनी आफैं अहिले स्कुल जान सकि रहेका छैनन् ।

सधेरै मान्छेले सानो ब,च्चाले रिक्सा कुदाउन न,सक्ने भन्दै फर्कने र आफ्नो कमाइ पनि कम हुने गुनासो गरे । यसरी आफ्नो परिवारको लागि सुन्दर आफ्नो सानै उमेरमा मेहनत गरिरहेका छन् ।

अहिले सुन्दरलाई देश विदेशबाट सहयोग आउने क्रम जारी छ ।उनका पिता पनि अहिले काठमाडौ आएका छन् र छोरालाई गाउँ नै लगेर पढाउने कुरा हामीलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News