काठमाडौं:नेपाली सेनासँग सहकार्य गर्न अमेरिकी सेनाको प्यासिफिक कमान्डको एउटा टिम अहिले नेपाल मा रहेको छ।नेपाल अमेरिकाबीच दश“कौं पुरानो सैन्य “सम्बन्ध रहि आएको नेपाली सेनासँग विज्ञता आदानप्रदान गर्नअमेरिकी

सेनाको टिम नेपालमा रहेको अमेरिकी दूतावासले जनाए को छ। ‘नेपाल र अमेरिकाबीच दशकौं पुरानो सैन्यसम्बन्ध रहिआएको छ’, दूतावासले भनेको छ,‘हालै अमेरिकी सेना प्यासिफिक को काउन्टर फ्युजन सेन्टरको सहयोगमा पनि

अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाकासहकर्मी हरूसँग विष्फो“टक पदार्थहरू निष्कृय पार्नेहरु“ सम्बन्धी  प्रकृया र उत्तम प्रविधीहरूका बारेमा विज्ञता आदानप्रदान कार्यक्रम सम्पन्न गरियो।दूतावासले चार दिने उक्त कार्यक्रम

मा अमेरिकी सेना र नेपाली सेनाबीच एकअर्काको अनुभव बाट विभिन्न विषय‘हरू सिक्नु का साथै दुई देशबी“च को निरन्तरको सम्बन्धलाई अझै सुमधुर बनाउने बारे छलफल भएको’ जनाएको छ।पक्कै पनि यसले अझ केहि थप ज्ञान

सिप कलाहरु आदान–प्रदान हुनेछ।नेपाली सेना को पनि छुट्टै ईतिहास छ हो पक्कै पनि देशको गौरब शाली नेपाली सेना”हरुले पनि देश विदेश विशेष गरि त शान्ति मिसन मा जादा पुर्याए को यो“गदानहरु को पनि चर्चा हुने गर्दछ।“ र नेपाली सेनाको छुट्टै छबि पनि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News