काठमाडौं उज्यालोको सान कुलमान यो त नारा नै बनेको छ ।उज्यालो का“ नायक कुल,,मान घिसिङ फेरि एकपटक हरेक नेपालीको मनमन मा बस्ने संकेत देखिएको छ । उनी फि,,ल्डमै उत्रिएर खेर गएको बिजुलीको सदुपयोग गर्न रण नीति बनाए पछि उनीप्रति झनै आशा पलाएको हो ।नेपाल

विद्युत प्रा‘धिकरणले विद्युत खपत बढाउने योजना अन्त र्गत ठूला उद्योगहरु लाई अब मागेजति विद्युत उपलब्ध गराउन निर्माणधिन प्रसा,,रण तथा वितरण लाइन र सब स्टेसनहरु आ“योजना हरु को नि’र्माणलाई जति सक्दो छि“ट्टो सम्पन्न गर्न प‘हल थालेको छ । प्राधिकरणले विद्युत खपत बढाउन

योजना व“द्धरुपमा पूर्वाधार वि“स्तारलाई उच्च प्राथमिक तामा राखी अगाडि बढाएको छ। ए‘ कातिर प्रसारण तथा वितरण लाइन को क्षमता अ“भावमा उद्योगीहरुलाई मागे अनुसार विद्युत उपलब्ध गराउन नसक्ने अर्कोतिर उत्पादित बि‘जुली खप‘त हुन नसक्दा वि“त्तीय ‘नोक्सानी बेहोर्नु पर्ने

अवस्था आएपछि अब प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको हो।ख“पत बढाउन का लागि प्राधिकरण ले अल्प“कालीन र दी‘र्घका लीन योजनाहरु अघि सारेको छ“ अल्प कालीन योजना अन्तर्गत बिजुली माग गरेका उद्योग हरुलाई प्र“सारण तथा वि‘तरण लाइनको सुदृढीकरणतथा

क्षमता विस्तार गरी त‘त्काल विद्युत दिने र नि“र्माणाधीन आयो जना हरुको काम ज“तिसक्दो छिट्टो सम्पन्न पनि गरिने छ। औ“द्यो गिक क्षेत्रमा कुलमानको दौ‘डाहा नेपाल विद्युत प्राधिकरण भने विद्युत् खपत बढाउने योजना अन्त र्गत ठूला उद्योगहरु लाई मागे ‘जति विद्युत उपलब्ध गराउन

नि“र्धाणाधीन प्रसारण तथा वित“रण लाइन र स‘बस्टेसन आयोजनाहरु को निर्माण लाई जति‘ सक्दो छिटो सम्पन्न गर्ने बताउँछ ।प्राधिकरणले विद्युत खपत बढाउन योजना वद्ध रुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखेर नै अगाडि बढाएको बताएको छ ।

प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगी हरु लाई मागेअनुसार विद्युत उपलब्ध गराउन नसक्ने र उत्पादित विद्युत् खपत गर्न नसकी वित्तीय नोक्सानी बेहोर्नु पर्ने अवस्था आएपछि प्राधिकरणले खपत बढाउने योजना अगाडि सारेको हो ।

अल्कालीन योजना अन्तर्गत विद्युत माग गरेका उद्योगहरु लाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता वि स्तार गरी तत्काल विद्युत दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिटो सम्पन्न गर्ने योजना छ ।

दीर्घकालीन योजना अन्तर्गत विद्युत खपतहरु बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचान गरी प्र“सारण तथा वितरण तर्फका लाइन तथा सबस्टेसन निर्माणहरु सुरु गरिने प्राधि करण को दावी छ ।उद्योगीहरुले मागेजति विद्युत् नपाएको गुनासो गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

घिसिङले शनिबार र आइतबार हेटौडा, सिमरा, वीरगञ्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक करिडोर क्षेत्रको स्थल गत अवलो,,कन ग“री सञ्चा लन मा रहेका र निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सबस्टेसनहरुको अवस्था का बारेमा जानकारी लिएका थिए ।

त्यस क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन सबस्टेसन आयो जनाहरु निर्माणाधीन छन् । कार्यकारी नि,र्देशक घिसिङले आयोजना व्यवस्थापन तथा ठेकेदार, वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुखहरुसँग आयोजनास्थलमै छलफल गरी

निर्माणमा देखिएका समस्या र समाधानका उपायकाबारेमा छलफल गरेका थिए ।“एकतर्फ देशभित्र उत्पादित विद्युत खपत गर्न नसकी दैनिक रुपमा लाखौं रुपैयाँ खेर फालिर हेकाछौं भने अर्कोतर्फ पूर्वा धार अभावमा उद्यो गहरु लाई मा“गेजति विद्युत् दिन सकि रहेका छैनौं यस्तो पी‘डादायी“

अवस्थाको अन्त्य गर्नचाह न्छौं घिसिङले भने ।फेरि अब विकल्प खोजिने: निर्माणाधीन आयोज नाहरु सम्पन्न भए पछि उद्योगहरुलाई मागेअ नुसार विद्युत दिन सकिन्छ भने आम उपभोक्ता ले गुणस्तरीय, विश्वसनीय विद्युत् पाउने र चुहा वट घटाउन घट्ने उनले बताए ।विद्युत् खपत बढाउनु

पर्ने अहिलेको चु“नौती पूर्ण अवस्था मा आयोज नाहरु को काम समयमै “सम्पन्न गर्न स“मबद्ध सबै पक्षको स“हयोग आवश्य क रहेको घिसिङ बताउँछन् उनका अनुसार सिमरा र विरगञ्ज क्षेत्रका उद्योगहरुको विद्युत आपूर्तिलाई।

विश्वसनीय बनाउन पनि हेटौडा परवानिपुर ६६ केभी डबल सर्किट प्रसारण ला‘इनमा नयाँ टावरहरु थप गर्ने र पु‘रानो कन्डक्टर नि“काली लाइनको क्षमता बढाउने कामहरु भइ रहेको छ यो काम सम्पन्न भएपछि त्यस क्षेत्रमा थप विद्युत आपूर्ति दिन सकिने छ ।

काठमाडौं उज्यालोको सान कुलमान यो त नारा नै बनेको छ ।उज्यालो का“ नायक कुलमान घिसिङ फेरि एकपटक हरेक नेपालीको मनमनमा बस्ने संकेत देखिएको छ । उनी फिल्डमै उत्रिएर खेर गएको बिजुलीको सदुपयोग गर्न रण नीति बनाएपछि उनीप्रति झनै आशा पलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News