काठमाडौ ।  दसैं   आउन   केही   दिन   मात्र  बाँकी छँदा विद्यालय  संचालन  गरियो । तर धमाधम विद्यार्थी बि’रामी पर्न   थालेपछि  फेरी  विद्यालय   बन्द  गर्न थालिएको छ ।कुश्मा  नगरपालिका (११ पकुवाको   सिल्सीमा  रहेका दुई विद्यालय बन्द गरिएको छ ।स्थानीय विश्वज्योति

प्राविधिक  तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो ।एक सातादेखि विद्यार्थीमा ज्वरो, रु’घाकोकी, टाउको   दु’ख्ने,   वा’न्ता   हुनेजस्ता    लक्षण   देखिएपछि विद्यालय बन्द  गरिएको  विश्वज्योति  प्राविधिक तथा व्याव सायिक   माविका   प्रधानाध्यापक   गणेश   तिमिल्सिनाले जानकारी दिए ।

शुरुमा कक्षा  ७ का विद्यार्थी बि’रामी परेका थिए । त्यसको एक सातापछि  शनिबारदेखि  अन्य कक्षाका विद्यार्थीसमेत बि’रामी  परेपछि  अनिश्चितकालका  लागि  विद्यालय  बन्द गरिएको  उनको  भनाइ  छ । पकुवाको  रानीस्वाँर  क्षेत्रका अधिकांश  विद्यार्थी  बि’रामी  परेका   छन् ।  बालबालिका बि’रामी पर्न थालेपछि

स्थानीय  रानीस्वाँर  प्रावि  पनि  बन्द  गरिएको छ । शुरुमा बिरामी परेका  विद्यार्थी  एक  सातासम्म  पनि  निको भइन सकेका र   अन्य  विद्यार्थी  पनि   बि’राम पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको  विकल्प  नभएको हो । थप विद्यार्थी मा सङ्क्रमण नफैलियोस्  भनेर  विद्यालयमा   पठनपाठन रोकिएको तिमल्सिनाको भनाइ छ ।

अहिले  ५० जना  विद्यार्थी   बि’रामी  परेको  र  उनीहरुको पीसीआर  परीक्षणका   लागि   स्वास्थ्यकर्मी   बोलाइएको वडाध्यक्ष  शिवप्रसाद  पौडेलले  बताए ।भाइरल र को’रोना को लक्षण   उस्तैउस्तै   भएकाले  थप   सजगता अपनाउन विद्यार्थीलाई  भनिएको  छ । उनीहरुले  स्थानीय    स्वास्थ्य चौ’कीमा स्वास्थ्य परीक्षण गरेर औ’षधि

सेव’न  गरिरहेको  प्राधाध्यापक   तिमिल्सिनाले  जानकारी दिए ।पर्वतमा  य सै सातादेखि  भौतिक उपस्थितिमा पढाइ सञ्चालन  गरिएको  छ । विद्यालय   खुलेको  केही  दिनमै बिरामी  परेपछि  पढाइ   प्रभावित   बनेको  तिमिल्सिनाले बताए । सांकेतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News