१२ असोज,  काठमाडौं।  अफगानिस्तानको हेलमन्ड प्रान्त मा  ता’लिबानले  दा’ह्री ‘काट्नमा रोक लगाएको छ । दाह्री काट्नु    इस्लामिक   का’नुनको   उल्लं,घन   भएको  भन्दै तालि बा नले दाह्री काट्नमा रोक लगाउने निर्णय गरेको हो तालिबानको धा’र्मिक  प्रहरीले  यो नियम पालना नगर्नेलाई स’जाय दिइने बताएको छ ।

अफगानिस्तानको राजधानी सहर काबुलका केही हजामले पनि  आफूहरुलाई  यस्तै  किसिमको निर्देशन प्राप्त भएको बताएका छन् यो  निर्देशनलाइै अफगानिस्तानमा तालिबान को  पुरानो  शासन  पुनःफर्किएको   रुपमा  बुझिएको छ । यसअघि तालिबानले यसपटकको तालिबानको शासन

पहिलाको   जस्तो   नहुने  र   क’ठोर    कानुन  लागू नहुने बताएको   थियो   ।यसअघि   शनिबारमात्र     तालिबानले व्यवसायीको   अ’पह’रणमा  संलग्न  रहेको आ’रोपमा चार जनालाई  मा’रेर उनीहरुको   श’व   सा’र्वजनिक  स्थानमा  झु,ण्ड्या,एको समाचार  आएको  थियो ।यस्तोमा  तालिबा नले पुनः अर्को कडा कानुन लगाउन सुरु गरेको हो ।

हेलमण्ड  प्रान्तको सैलुनबाहिर  चे’ताव’नीसहितको सूचना टाँसेर कपाल र दाह्री काट्ने विषयमा शरिया कानुन पालना गर्न निर्देशन  दिइएको  छ ।काबुलका  एक सैलुन चलाइरहे का हजामले  आफूलाई पनि तालिबानले फोन गरेर कपाल काट्दा  अमेरिकी स्टाइल  पालना  नगर्न  र  दाह्री  नकाट्न निर्देशन दिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News