बु,द्ध एयर,ला,,इन्सको ज,हाज विरा,,टनगरमा ल्या,ण्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ।आइतबार बिहान विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमान स्थल मा अ,वत`रण हुन लाग्दा सम`स्या देखिए को थियो।

त्य,सपछि जहाज का,ठमाडौं फ,र्किएको हो।ल्याण्डिङ गियरमा सम`स्या भएपछि अवत`रण हुन न,सक्दा जहाज काठमाडौं तर्फ फर्किएको हो । अहिले जहाज का,ठमाडौंकै आँकाशमा हो,ल्ड भएको छ ।

काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका का,रण आ,क` स्मि,क अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो । काठमाडौं फर्किए सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अ,लर्ट गरिएको छ ।

जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो । जहाज अहिले काठमाडौंको आकाशमा घुमि`रहेको छ । अहिले वि,मा,नस्थलमा कुनै उडा`न भरिएको छैन । भिडियो ताजा खबर बाट

यो पनि,,दुर्भाग्य ‘किसानमारा’ नै कृषि तथा सहकारी मन्त्री काठमाडौं । नुवाकोटबाट एमाले नेता तथा प्रदेश सांसद बद्री मैनालीले आफ्नै पार्टीको सरकार हुँदा ढुकुटीबाट ११ करोड ५ लाख अनुदान लिएर शीतभण्डार गृह बनाए । डेढ वर्षदेखि सञ्चालनमा रहेको यो शीतभण्डारले स्थानीय किसानलाई ५० प्रतिशत छुट दिने भनेको थियो ।

तर, उल्टै नीजिले भन्दा बढी शुल्क असुलिरहेका छ ।देश र किसानकै दुर्भाग्य! किसानमारा मैनाली नै वागमती सरकारमा १८ दिनअघि भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । आफ्नै पार्टी एमाले नेतृत्वको सरकार रहेको बेला मैनाली आफू प्रबन्धक रहेको नुवाकोट शीतभण्डार प्रालिलाई अनुदान दिलाउन सफल भएका थिए ।

पाँच वर्षसम्म आयोजना क्षेत्रका किसानलाई ५० प्रतिशत छुट दिने प्रस्ताव गरेका थिए । त्यस्तै, जिल्लाभित्रका किसानलाई ४० प्रतिशत र जिल्लाबाहिरका किसानलाई २५ प्रतिशत सहुलियत दिने उनको प्रस्ताव थियो ।

त्यसकै आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो जनाले उनको कम्पनीसँग २४ असार ०७५ मा १० करोड ५० लाखको अनुदान सम्झौता गरेको थियो ।त्यसको एकवर्षपछि उनले अनुदान परियोजनामा लिनै नपाइने मूल्य अभिवृद्धि कर (भ्याट) ओभरहेड र कन्टिन्जेन्सीबापत भनेर थप ५५ लाख ५९ हजार पनि लिए ।

यो रकम नियमविपरित शक्तिको आडमा लिएको परियोजनाकै अधिकारीहरु बताउँछन् ।सम्झौताअनुसार कम्पनीले थप आठ करोड २८ लाख व्यहोरेर २३ असार ०७७ मा नुवाकोट विदुर नगरपालिका २ गंगटेमा ६ हजार मेट्रिक टन (६० लाख किलो) क्षमताको शीतभण्डार तयार गर्यो ।

डेढ वर्षदेखि सञ्चालनमै आएको शीतभण्डारले नुवाकोटकै बेलकोटगढी र लिखु गाउापालिकामा सञ्चालित निजी शीतभ ण्डारले भन्दा बोरामै ५० रुपैयाँ बढी शुल्क तोकेको मात्रै छैन, दिने भनेको ५० प्रतिशत छुट पनि दिएको छैन । नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News