परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशो धन हुन नसक्ने बताएका छन्। नेपालको प्रति निधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महास भामा भाग लिन न्युर्योक आईपुगेका मन्त्री खड् काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड छ यस को प्र,किया छ ।

नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभा वित हुने भएकोले यो कठिन हुने उनले जिकिर गरे। राष्ट्रिय सहमति अपरिहार्य हो। तर एमसिसी बारे भइरहेका अनर्गल प्रचार गलत हो’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्र  ति ल,क्षित गर्दे मन्त्री खड्काले भने,

‘ओली सरकारमा हुँदा धेरै पटक सभापति देउवा सँगको भेटमा ओलीको एउटै कुरामा जोड हुने गर्थ्यो- एमसिसी मुलु,,कको आवश्यकता हो संस दवाट बिना संशोधन पास गर्नुपर्छ।’

आफू स,त्तामा हुँदा यस्तो भन्ने ओली सरकार बाहिर रहँदा संशोधनको माग गरेर दोहोरो चरित्र देखाउनु विकासका लागि बाधक भएको उनको दाबी छ।

एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसिसी नेपालको आव श्यकता भएको दोहोर्‍याए।

एमसिसी नेपालको आव,,श्यकता हो। यो सवै राजनीतिक दललाई अवगत छ। बाहिर  हल्ला  गरेजस्तो एमसिसी होईन। तर पनि दो,,होरो चरित्रले शोभा दिँदैन यो विसुद्ध अनुदान हो।   न त सेना नेपाल भित्रिन्छ न त राष्ट्रियता कमजोर हुन्छ।

एमसिसी विकास हो’, उनले भने, ‘एमसिसी र भारतको सम्ब न्धलाई लिएर जुन प्रचार गरिएको त्यो झुठो हावादारी प्रचार हो। नेपालले उत्पादन गर्ने विद्युत हामीले भारतलाई बेच्ने हो। भारत लाई बेच्ने विद्युतका बारेमा दुई देश बीच कुरा कानी हुनु कसरी राष्ट्रिय हितविपरित हुन्छ?’

मन्त्री खड्काले एनआरएन विवा,दलाई परराष्ट्र मन्त्रालय र एनआरएनबीच आपसी समझदारी बाटै समस्याको हल निकाल्नुपर्ने बताए।

यस्तै उनले नेपाली कांग्रेसमा देखिएको क्रिया शील सदस्यता को वि,वाद पाटी भित्रको आन्तरि क वि,वाद भएकोले यो शीर्ष नेताको सहमतिमै समाधान हुने बताए”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News