काठमाडौँ पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटघाट भएको छ। उनीहरू बीच शनिबार राति भेट”घाट भएको अभि‘नेत्री मनीषाले सामाजिक नै सञ्जाल फेसबुकमा तस्वीर सार्व“जनिक गर्दै जानकारी“

दिएकी छन्। समाजिक सञ्जाल मा फोटो हरु पोस्ट गर्दै“ पूर्वयुवराज्ञी हिमानी सहित “विभिन्न‘ महिला सँग विशेष समय बिताएको बताए की छन्। र मनीषाले लेखेकी छन्, ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ,जसले अरूलाई

अगाडि बढ्न र बनाउन मद्दत गर्छन्। जसले अरूलाई पनि माया गर्न र अरूबाट माया पाउन सक्छन्। महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन् –एमी टेनी।’ उनीहरु बीच हिजो (शनिबार) रात्रीकालिन समयमा भेटघाट भएको हो।

मनिषाले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूर्व युवराज्ञी हिमानी लगायत अन्य महिलाहरुसँग विशेष समय बि”ताएका लेखेकी छिन्।उनले सामाजिक सञ्जाल मा लेखेकी छिन्, ‘बलियो महिलाहरुसँग बिताएको समय

मेरो लागि हिजो रातीको रमाइलो पल थियो…. ‘विश्वलाई बलियो महिलाको आवश्यक छ । जसले अरुलाई अगाडी बढ्न र अरुलाई निर्माण गर्न मद्दत गर्छ। जसले अरुलाई माया गर्न सक्छ र अरुबाट माया पाउँन सक्छ । महिला जो नरम र उग्र दुवै क्षम”ता भएको हुन्छ। photo file

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News