विश्वमा  हरेक  दिन  नयाँ  र  अनौठा घ,टनाहरु घ,टिरहेका हुन्छन्  कहिलेकाही   मानव   श’रीरसँग  स’म्बन्धित यस्ता घ,टनाहरु   बाहिर  आउँछन्,  ।जसलाई   देखेर  चिकित्सा विज्ञान र डाक्टरहरु   पनि  छ,क्क   पर्छन्    ।त्यस्तै एउटा घ,टना बेलायतबाट  बाहिर  आएको छ। त्यहाँ एक महिला लाई देख्दा लाग्छ कि उनी नौ महिनाकी ग ‘र्भ’ वती हुन्।

तर  जब  डाक्टरहरुले  उनको  अ ‘परेशन  गरे,   एक   धेरै चकित  पार्ने   कुरा   बाहिर  आयो ।  श ‘ल्यक्रि यापछि ती महिलाको  पे’टबाट एउटा  शि’शु   होईन अरू केही बाहिर आयो । यो रोचक   घ,टना  स्टै  फर्ड   शायरमा   देखिएको हो।‘द मेट्रो’ मा  प्रकाशित एक  रि’पोर्ट अनुसार १९ वर्षीया ति  महिलाको  नाम अबी चा’डवि’क हो । अचानक उनको पेटमा दु’खाइ शुरू भयो, 

 

कहिले  काहिँ दु’खाइ  क म हुन्थ्यो त कहिले कहिले काहिँ बढ्ने  पनि  गरेको थियो ।उनको  पेट  यति   धेरै बढ्यो कि केहि  महिनामा   तौल पनि  अचानक   बढ्यो । मानिसहरु उनलाई ग,र्भवती सोचिरहेका थिए । मानिसहरु उनलाई नौ महिनाको ग’र्भवती भएको भन्दै पत्याउदै आएका थिए।तर ति यु’वतीले परीक्षण ग राउने  बिचार   गरिन् । परीक्षणका लागि उनी डाक्टरकहाँ गइन् ।

परीक्षणपछि  डाक्टरहरुले  पेट मा ढु,ङ्गा वा  प,त्थरी रहेको कुरा  पत्ता  लगाए  ।त्यसपछि  पुनः जाँच  गर्दा  जे देखियो त्यसले सबैको हो’स उ’डाएको छ । उनको पेटमा एक ठूलो ढु’ङ्गा   बनेको थियो ।   डाक्टरहरूले पत्ता   लगाए  कि ती महिलाको   पेटमा   १३  इन्चको ड’ल्ला  थियो ।  यो ढु’ङ्गा ह’टाउन, डाक्टरहरुले उनलाई एक श,ल्यक्रिया गर्न सुझाव दिए ।

अन्ततः  उ नी श’ल्यक्रि’या   गर्ने  कुरामा   सहमत   भइन्।पश्चिमी  मिडल्याण्डको  एक अस्पतालमा भर्ना भइन् । दुई हप्ताको   उपचारपछि  , सो ढु’ङ्गा   हटाइयो । त्यस क्रममा महिलाले धेरै पी’डा  प’नि भो’ग्नु  पर्यो । केहि  दिन डाक्टर हरुको हेरचाहपछि ती महिला अहिले निको भैसकेकी छिन् अब उनी घरमा बसेर स्वास्थ्य लाभ गरिरहेकी छिन् ।

ती   महिलाले  आफ्नो   सामाजिक सञ्जालमा यो सम्पूर्ण घ,टनाको  बारेमा  उल्लेख गरेकी हुन् । उनले भनेकी छिन्, ‘म शायद  यो (ढु,ङ्गा ) संगै  जन्मेकी  थिएँ,  जुन समयसंगै बढ्यो र मलाई यो थाहा भएन्।यदि मैले यो देखेको हुन्थिन् भने यो  फु’ट्न सक्थ्यो  वा जे  पनि हुन सक्थ्यो । किनकि मेरो पेट ढु’ङ्गा जस्तै क’डा भएको थियो ।

जब म  किनमेलको  लागि  बाहिर जान्थे मानिसहरु मलाई नौ महिनाको ग,र्भवती   भन्थे  ।’उनले   चाहेर   पनि  तौल घ,टाउ  न सकिरहेकी थिइनन्  ।एउटा  फुटबल  आकारको ढुङ्गा   फा’लेपछि  अब उनी ढुक्क भएकी छिन्। श ‘ल्यक्रि ‘या पछि आफु  पूर्ण रुपमा  स्वस्थ भएको पनि उनले पोस्ट मार्फत  जानकारी  दिएकी  छिन् । उनको  तौल  अझै पनि कम  भएको   छैन । तर  अब  उनी यसलाई घटाउन क’डा मेहनत गर्दैछिन् ।nepali newsbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News