काठमाडौँ।अवतरण हुन नसकी फ‘र्किएको बुद्ध एय‘रको जहाज काठमाडौं स्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मा सुरक्षित अवतरण गरेको छ।रनवेमा अवतरण हुनैलाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको

थियो ।केही समय काठमाडौंको आ‘काशमा होल्ड भएको जहाजले सुरक्षित अव‘तरण गरेको बुद्ध एयरले जनाए को छ।उक्त जहाज अ‘वतरण को तयारी गर्ने क्रममा दायाँतर्फ को पाङ्ग्रा खुले को थिएन “।सबै उपाय अ‘पनाउँदा पनि“

पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौं मा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।अवतरण गर्नुअघि त्रिभुवन विमानस्थल मा आधा दर्जन बढी दमकल, एम्बु लेन्स र उद्धारकर्मी हरु

लाई तयारी अवस्थामा राखिएको थियो सो जहाजले धावन मार्ग छोएपछि जहाजको दायाँबायाँबाट दमकल एम्बुलेन्स ज“हाज गएतर्फ गुडे का थिए “।उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाए का थिए। जहाज मा ७२ यात्रु “सवार थिए।”

विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनग“र मा पठाइने विमानस्थल कार्या लयले जनाएको छ। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहा‘जलाई तत्कालै काठमाडौं फ“र्काएको बुद्ध

एयरले जान कारी दिएको छ।‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो ।सुरक्षामा शुन्य सहनशिलता’

अनुसार क्या“प्टेनले जहाज तुरुन्तै काठमाडौं मा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्ति मा अगाडि भनिए को छ, ‘का‘ठमा डौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्नि कल टिमको रेडियो सम्पर्क मा ‘ल्या“ण्डिङ गियर चेकजाँच

गर्दा सही र झरेको जानकारी दियो जस अनुसार अन्तर्रा ष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनु सार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।काठमाडौंबाट विराट

नगर उडेको जहाज कल साइन नाइन एन-एएनआई उडान संख्या यु ४ ७०१ मा वयष्क ६८ जना, बच्चा २ जना, अनि इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रुहरु रहेको बुद्ध एयरले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News