काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्का  इदिने भगवान । ‘हामफाल्छौँ, नबाँ चिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी शेर्पाले ।

सोमबार काठमाडौंबाट विराटनगर उडे को बुद्ध एयरको जहाज अवतरण गर्न सकेन ।उक्त विमान एजी शेर्पाले नै चलाएका थिए ।जहाज विराटनगरतिर उड्दा सामान्य नै भए पनि विराटनगर पुगेपछि समस्या देखियो । अवतरण गर्न स,,केन । जहाजमा वयस्क ६८, बच्चा २, अपांग ३ जना गरि ७३ जना यात्रु रहेका थिए ।

विराटनगरमा जहाज अवतरण नहुँदासम्म यात्रुहरु सामा न्य नै मानिरहेका थिए ।तर, जब विराटनगरबाट जहाज काठमाडौं फर्केर अवत रण नभई चक्कर लगाउन थाल्यो । यात्रुहरु ‘अब नबाँचिने रहेछ, मरियो’ भनेर जीव,,न माया मारे का थिए ।जहाजका एयर होस्टेसहरु रोइरहेका थिए ।

तैपनि उनीहरु यात्रुहरुरुलाई सान्त्वना दिइरहे का थिए । पाइ लट एजी शेर्पा भने विचलित नभइकन सकुशल रुपमा जहाज अवतरण गर्न प्रयत्न गरिरहेका थिए ।तैपनि ल्याण्डिङ गियर धावनमार्गमा झर्न सकेको थिएन ।

यहीँ,कारण जहा,ज गन्तव्य स्थलमा पुगेर फेरि काठ,,माडौं फर्किएको थियो ।काठमाडौं फर्किए को जहाजलाई पानीमाथि फम राखेर अवतरण गर्न खोजिएको थियो ।

धावन,मार्गमा नेपाली सेना, एम्बुलेन्स तयारी अवस्थामा थिए ।पाइलट एजी शेर्पा भने जसरी हुन्छ जहाजलाई अझैँ सुरक्षित रुपमा ल्याण्डिङ गर्न प्रयत्न गरिरहेका थिए ।अन्ततः उनको   त्यो प्रयास सफल भयो ।भगवान दाहिने हात भइ दियो ।

जहाज सकुशल रुपमा अव,तरण गर्यो । यो अव धिभर ज हाज मा केही यात्रु बेहोस पनि भएका थिए । र, सबै यात्रुले नयाँ जीवन पाए, एजी शेर्पाले सबैलाई मृत्युको मुखबाट ब,चाएर नयाँ जीवन दिए ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News