काठमाडौं :- कतार’ले आफ्नो देश’मा आउने बि,देशी’हरुलाई लागु हुने यात्रा नीति परिवर्तन गरे’को छ । कतार’को नयाँ नीति अनु’सार खोप लगाएर आए’पनि विदेशी पर्यटक’हरुले अनिवार्य दुई दिन होटल क्वारेन्टाइ’न बस्नु’पर्ने नियम सहि त’को नीति लिएको छ ।

कतार सरकार’को नयाँ नीति’सँगै अब खोप लगाएका’हरुले कतारमा १० दिने होटल क्वा’रे न्टाइन बस्नु पर्दैन’ २ दिन मात्र बसे पुग्छ । नयाँ नीति अनु’सार २ दिन होटल क्वा’रेन्टाइनमा बसे का’हरुले होटल छाड्नुअघि अनिवार्य पी’सी’आर परीक्षण रिपोर्ट भने पेस गर्नु पर्ने’छ ।

रिपोर्ट’मा नेगेटिभ देखिए वा एण्टि’बडी टेस्टमा पो’जिटिभ देखिए मात्रै नि,,र्वाध हिँड’डुल गर्न दिइने हामद मेडिकल कर्पोरेशन’ले जनाएको छ ।नयाँ नियम कतार बाहिर’बाट यहाँको स्वास्थ्य मन्त्रालय’ले अनु’मोदन गरेको खोप’हरू लगाए’ का आफ्ना नागरिक’मा पनि लागु हुने कर्पोरेशन ’ले जनाए’को छ ।

क,तारले ने,पाल’सहित बं,गलादेश, भारत, पाकिस्तान, फि लिपिन्स र श्रीलंका’लाई उच्च जोखिम भएका देशहरू’को रूपमा वर्गीकृत गरेको छ ।

कतार’को यो नयाँ यात्रा नीति’संगै अब नेपाल ’मा खोप पूर्ण डोज खोप लगाए’का र यहाँको स्वास्थ्य मन्त्रालय’ले मान्यता दिए’को खोप लगा एका नेपाली’ले कतार प्रवेश गर्दा १० दिने

होटल क्वा’रेन्टाइन बस्नुपर्ने बाध्यता हटे’को छ । यो नीति लिने निर्णय भए’पनि कहिले’देखि यो नियम लागू हुन्छ भन्ने’बारे उल्लेख गरिए’को छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News