“पुन्य गौतम एक स”माजिक अ”भियान’ता हुन ”।” उनि स”माजिक बिषयमा प्राय आफ्नो आवाज उठाउछन । तर कहिले काही वक्तिगत बिषयमा पनि आफ्नो बिचार राख्दा विवा,दमा नपरेका भने हैनन । उनको मुख्य रुचिको बिषय राजनिती हो तर रा”जनीति सँगसँगै सा”हित्यमा पनि रुचि

राख्छन।“आफैँले लेखेका कविता वाचनमा उनी धेरैपटक पुरस्कृत पनि भएका छन्।सा”हित्यमा उनको धेरै रुचि छ। उनले धेरै स्व”देशी तथा विदेशी ले”खकका पुस्त”क पढ्ने उनको बानी छ ।उनी साहित्यलाई जीवनको पाटोकै रुपमा लिन्छन् ।”“उनी भन्छन्, ‘जीवनकै एउटा पाटो साहित्यबाट

अलग भएर संसारलाई बुझ्न सकिँदैन ।”’ यिनै पुन्य गौतम हिजो आज सामाजिक सन्जाल टिकटक व्यस्त हुने गरेका छन“ ।” उनको कुरा मान्ने हो भने २ दिनमै ला”खौ कमाए टिकटक लाईभ बसेर, बाकी उनै सँग गरिएको कु”राकानी भिडियो समाचारको अन्त्यमा छ हेरौ”यो पनि पढ्नुस

यो समचारको अन्तमा राखिएको छ।यतिबेला सबैमाँझ लोक प्रिय बन्दै गर्यरहे को छ, टिकटक याप । के बुढा, के बच्चा अझै युवा पु”स्ता माँझ त टिकटक ‘“यति लोकप्रिय बनेको छ“।” कि, कुरै नग“रौं टिक टकमा भिडियो “हाल्ने, आफुले जानेको कलादेखाउने मात्रनभएर पछिल्लो समय

टिकटकमा बि‘कृतिहरु पनि देखिएका छन् । यसैबिच यति बेला टिकटक बाट क“माउने होड “बाजी पनि चलेको छ । के टिकटक बाट कमाई हुन्छ त ?”धेरै माँझ यहि जिज्ञासा पनि छ।टिकटकबाट यति कमाए,उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडियामा आई रहँदा सामाजिक भावले

मन्दिरा ढुँगाना पनि आएकी छिन् मन्दिरा आफुले टिकटक बाट अहिले सम्म ८० लाखभन्दा बढि कमाएको बताउँछिन् ।सतुँगलकी मन्दिरा दिन मा दुई पटक लाईभ बस्छिन्,उनले “आफ्नो दैनिक “कमाई मासिक क”माई पनि ‘मि”डियामा देखाईन्” ।” शिशिर भण्डारी सँग नयाँ नयाँ न्युज नेपालमा

पुग्दै मन्दिरा ले नयाँ नयाँ न्युज नेपाल‘माँझ आएका सामा- जिक सहयोग को कुरा मा पनि हात बढाईन् “। उनले एक बिरामी बच्चालाई रु ५० हजार दिने बाचा गरिन् । टिकटक बाटै कमाएर आफुले काठमाडौंमा जग्गा किनेको ब”ताउँदै मन्दिराले टिकटक”बाट कमाई हुँदैन भन्ने कुरा झुट” रहेको

बताईन्“ ।र अर्को होस्ट अँशुबर्माको बिषयमा पनि मन्दिरा बोलिन् “।”यो पनि भिडियो हेर्न यो समचारको अन्तमा जानुहोस। एउटा मोवाइल एप टिक टक जसवाट मानिस ले लाखौं करोडौ कमाउन सक्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । एक दिनमै करिब एक लाख रुपैया कमाउने

अंशुवर्माको कथाले पक्कै पनि तपाईलाई अचम्म बनाउन।सक्ला यिनी टि”कटकमा ला”इभ आएर लाखौं “कमाउने गरेका हुन् उनी कञ्चनपुरको म”हेन्द्र नगरका हुन् “।”उनी आफ्नै घरको कोठामा बसेर दिनमै लाख भन्दा बढी कमाउँ छन् उनीमहिनाको २५लाख भन्दाबढी कमाउँछन्।कम्तिमा

महिनाको २० देखि २५ सम्म पुग्ने गरेको छ । तर “कहिले काँही ३० लाख पनि पुग्ने ग”रेको बताउँ छन् ”। उनले २५ दिन टिकटक मा लाइभ बसेर कमाएको पैसाले कार” पनि किनेका छन् ।“केही दिन अघि सामान्य जिवनशैली बिताए का उनी अहिले महेन्द्रनगरमा एउटा घर किनिसकेका छन्।

“ भने काठमाडौ मा पनि घर किनिस“के उनीसंग जम्मा ७ वटा मोवाइल छन् आफ्नै कोठा मा बसेर उनले दु”ईमहिना मै जि”वनशैली प’रिवर्तन गरे उनको को“ठा पनि भब्य छ” घरमा सबै सु“विधा जोडेका छन्“ । ”एसी देखि आवश्यक पर्ने सबै सुविधा जोडेका छन् ।‘टिकटक लाइभ बस्न उनले

लाइट पनि राखेका छन् । कोठा नै ब्यवसायीक बनाएका छन् । पैसा कमाएपछि उनले अलि अलिअरुलाई सहयोग पनिगर्न थालेका छन् समाजसेवी पनि बन्नु पर्योनी सेल्फिस को जमाना छैन नी, उनले भने ।खान लाउन न”पाएका हरु लाई सहयोग गर्न पनि पुग्छन् उनी आफुले गरे को सहयोग उनले टिकटकमा भने देखाउँदैनन् ।“अब पुन्य गौतमको भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News