काठमाडौं  नेपालमा नायक राजेश ह‘माललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धर लाई दिइए को ‘महानायिका’ उपाधिबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।“ केही दिन अगाडि मात्र नायक भुवन केसी “र शिव

श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायि का’को उपाधि दिएका छन्भुवन केसीले शिव श्रेष्ठलाई महानायक मान्नुपर्ने बताएका छन् भने ना”यक श्रेष्ठ भुवन केसी “वास्त विक“ नायक भएको बताउँछन् । तर नायक राजेश हमालले यो

विषय मा खासै मुख खोलेका छैनन् ।हमालले न आफूलाई सोझै ‘महानायक’ भनेका छन् अरु कसै लाई नै यो उपाधि दिएका छन् ।तर कसलै “महानायक भनेर दिए को उपाधि लाइ कसरी लिनु हुन्छ भनेर सोध्दा उनी त्यसलाई दर्शकले

दिएको माया भन्छन् । राजेश हमालले लेखेका छन्, ‘कर्म सही गर, फल प्राप्त हुनेछ।’हमालको यो कुराले पनि राम्रो काम गर्यो भने फल आफैं प्राप्त हुने भन्दै यसमा बोलिरहनु नपर्ने आशय व्यक्त गरे को छ ।महानायक को बिषयहरु मा

“पुन्य गौतम ले भुवन केसी लाई फोन गरेर पनि सोधेका छन  वास्तविक महानायक को हो त भनेर हेरौ भुवन को जवाफ भिडियोमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News