काठमाण्डौ नेकपा मा‘ओवादी केन्द्रका अध्यक्ष तथा पूर्व “प्रधानमन्त्री पुष्पकमल दाहा‘ल ‘प्रचण्ड’ले १० वर्षे जन‘ यु’द्धमा दलित समुदायको मु’द्दा उठाएकै कारण अन्य पार्टी का नेताहरुले आफु लाई नै ‘दलित’को व्यबहार गर्ने गरेको बताएका छन् । नेपाल दलित मुक्ति मोर्चा, केन्द्रीय समिति

को पूर्ण बैठकलाई आज संम्बोधन गर्दै अध्यक्ष प्रचण्ड ले आफु ब्राम्ह‘ण समुदायको भए पनि क्रान्तिकारी भएरै मर्ने चाहना भएको बताए १० वर्षे ज‘नयुद्ध उत्पीडन र बि‘भेद मा पारिएका समुदायको आन्दोलन भएको बताउँदै अध्यक्ष प्रचण्डले त्यसको ने‘तृत्व गरेको हुँदा आफुलाई आ‘न्दोलन

र वर्ग सं‘घर्षले नेता बनाएको उल्लेख गरे । उनले भने,का छन ‘सम्पूर्ण दलित र उत्पीडित वर्ग समुदायको मुक्तिका लागि लढेको कारण अरु पार्टीहरुले मलाई द”लित ठा‘नेर छु‘वाछुत गर्छन् । तर, प्रचण्ड क्रान्ति र वर्ग संघर्षले बनाए को हो, म क्रान्तिबाट टाढा छैन ।’कांग्रेस एमाले लगायतका

‘पार्टीले माओवादीलाई ज”न यु“द्धमा जस्तै घे‘राबन्दी मा परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका बिरुद्ध सम्पूर्ण माओ वादीहरु एक हुनु पर्ने बताए । केपी ओ“लीले पटक पटक संसद बिगठन गर्नु माआवादी पार्टीलाई सि“द्ध्याउने खे“ल भएको उनको तर्क छ पूर्व माओवादी लगायत क्रा‘न्तिकारी

बिचार राख्नेहरु बीच को एकताको प्रसंग उल्ले“ख गर्दै अध्यक्ष प्रचण्डले भने,“ ‘अचेल, मेरो मोहन बिक्रम सिंह संग माया प्रीति बस्न थाले को छ । मोहन बैद्य जिसंग कुरा हुन्छ, बाबुराम जि, उपेन्द्र जिसंग पनि कुराकानी हुन थाले को छ । बिप्लव जि पनिनजिक हुनु भएको छ ’ सबै माओ

वादी एक भई मिल्नुको बिकल्प नभएको उनको भनाई छ पछिल्लो समय माओवादी पार्टी बिचलन आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्ड ले पद, पैसा, लोभ र ला‘लचमा फसेका हरुले पार्टीलाई यो अवस्थामा पुर्याएको बताए । माओवादी पार्टी दुध उ‘म्लिए को जस्तो भएको प्रसंग उल्लेख गर्दै पनि

उन ले भने, ‘ज‘नयुद्ध ताकाका मु”द्धालाई समात्न सकेको खण्डमा माओवादीले फेरि जि‘त्न सक्छ । हामी २०६४ कै अ“वस्थामा फर्किन सक्छौँ ।’ माओवादी पार्टी लरो–तरो पार्टी नभएको उनको भनाई छ ।कैयौँ पटक आफुमाथि आ“क्रमण हुन खो‘जेको भन्दै प्रचण्डले पार्टीका कार्यकर्ता हरु र सेक्युरिट का कारण रौँ–रौँले बाँचेको बताए ।भिडियो हेर्नुस् 👉 प्रचण्डको जो‘डदार भा‘षण भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News