वैदेशिक   रोजगारीका   क्रममा   कतारमा   रहँदा झापाकी ललिता  दर्जीलाई  पे’ट बो’काएर  फरार   भैरहेका  मुगुका कपुर बमलाई  नेपाल आएर लु’किलुकी बसेको अवस्थामा मिडिया   र प्र’ह’रीको   मिलेमतो मा प’क्रा’उ  गरि दुवैजना श्रीमतीलाई  मिलाएर राख्ने शर्तमा बुझाइएको थियो।कपुर बम   र उनको जे  ठी   श्रीमती  समेत   राखेर   दुवैजनाको मञ्जुरीमा  ललितालाई   यहीँ  झापामा   राख्नुपर्ने सहमति भएको थियो।

तर  अहि  ले ललिता   एक्कासि  कपुर बम  र उसकी जेठी श्रीमती   मिडियामा  मिलेर   ललितालाई हा’त’पा’त समेत गरेर   फ’रा’र  भएको   खबर   बाहिर  आएको  छ।अहिले ललिताको  पेट साँढे  आठ  महिनाको भएको छ भने कपुर बम पुन   बे’प’त्ता  भएका  छन्।झापाकी ललिता नेपाली र मुगुका   कपुर   बमबिच  को  सम्बन्ध: ललिता र कपुर दुबै रोजगारीको शिलशिलामा बिदेशमा थिए ।

उनिहरुबिच उतै चिनजान भै शा’री’रिक सम्बन्ध हुने गरेको खुलेको  थियो । ललिता अहिले ग’र्भवती छिन । कपुर भने पहिले  नै बि’बाहित हुन । उनि  घरमा श्रीमती छोडी बिदेश गएका  थिए । जहाँ उनको भेट ललितासगँ भयो र उनिहरु सम्बन्धमा रहन  थाले ।तर कपुर बम ललिता नेपाल आउनु भन्दा   तीन  महिना  अगाडि   नै ललिता कै खर्चमा नेपाल आए र ललितासगँ सम्पर्क बिहिन भए ।

तीन  महिना पछि ग’र्भ”वती ललिता पनि नेपाल आइन तर उनको कपुरसगँ सम्पर्क  हुन सकेन । नेपाल आएर ललिता ले मिडियामा  मार्फत आफ्नो हा’लत बताइन । साथै उनले प्रहरी  सहित  विभिन्न  संघ  संस्था  मार्फत कपुरको खोजी गरेको   थाहा  कपुरले    पाए । तब मात्र   उनी  ललिताको सम्पर्कमा आएमिडिया  मार्फत यो  कुरा  कपुरको  गाउँघर सम्म पुग्यो ।

त्यसपछी  कपुर  ललितालाइ लिन झापा  आए । जब उनी झापा  आए तब  ललिता  तथा  उनको  घरपरिवारले थाहा पायो  उनी  बिबाहित  र  घरमा त,ल्लो  जा’तको  केटिलाई बिहे गरि  ल्याउनु लागेको  भन्दै उनलाइ गाउँ निकाला गरि पठाएको ।  त्यो   थाहा  पाए   पछि    ललिताका    बाबुले छोरिलाइ नपठाउने बिचार गरे ।

परिवारले  नमान्ने    भए  पछि  कपुर  र   ललिता   आ’त्मा ह’त्या गर्न डो’रि बो’केर गएको ललिताका भाईले देखे पछि उनिहरु बिबाह गरिने टुङ्गोमा पुगेका थिए । त्यो थाहा पाएर आफुले टीका लगाइदिएर केही खर्च दिई पठाएको ललिता का बाबुले  बताए ।कपुर   मुगुमा आफ्नी जेठी श्रीमतीलाई कु’ट’पि’ट गरि आएको पनि ललिताका बाबुले बताए ।

अर्कि श्रीमती  ल्याउन  जान लागेकी त्यि पनि तल्लो जा’त को भन्दै  घरमा झ’ग’डा भएपछी उनले कु’ट’पि’ट गरेको र गाउँलेहरुले पनि  तल्लो जातकोसगँ बिहे गर्न लागेको भनेर गाउँ  निकाला गरि  पठाएको  आफुले  थाहा पाएको उनले बताए । झापा आएर ललितालाई लिइ कपुर बुटवल गएको र त्यहा  ललितालाई छो’डेर   कपुर  अन्त्यै  कतै गै दुई दिन सम्म नफर्किए पछि ललिताका

बाबुले  आफुलाइ   छोरिलइ केही होला कि भनी प्र’हरी’मा उजुरी   दिएको  बताए ।उता   मुगुमा अं’र्तरजा’तिय विवाह अ,स्विकार गरि  गाउँमा बस्न नपाए पछि अहिले भने कपुर बम आफ्नी  जेठी श्रीमती  सहित ललितालाइ लिएर झापा नै बस्न आउदै गरेको  पनि ललिताका बाबुले बताए । कपुर की जेठी श्रीमती पनि अहिले ग’र्भव’ती छिन ।

उनिहरु  झापा  आउने  कुरा मा आफुलाइ खुशी नै लागेको ललिताका   बाबू  बताउँछन । आफुले   अरु  केही अर्थिक सहयोग गर्न  नसक्ने  तर गरि  खानेहुँदा   आफुसँग प्रशस्त जग्गा  भएको  र  त्यो गरिखान  दिने  उनले   बताए ।  दुबै श्रीमति  लाइ मिलाएर  राखी  राम्रोस गँ गरि  खाए आफुले सकेको  सहयोग  गर्ने र  खुशी  नै  लाग्ने पनि उनले बताए  ( तल भिडियो हेर्नुस )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News