विराटनगर “वि’मानस्थलमा अ”वतरण हुन नसकेर पुनः काठमाडौं’ नै फ”र्किएको बुद्ध एयरको जहाज सोमबार‘ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अ”वतरण भएको छ। विमान सकुशल अवतरण भएसँगै ठूलो दुर्घटना टरेको छ।

ल्यान्डिङ गि’यरमा समस्या भएपछि विराटनगरमा जहाज अवतरण हुन सकेको थिएन“। त्यस पछि उक्त ७३ यात्रुहरु सवार जहाज पुनकाठमाडौं नै फर्किएको थियो। काठमाडौं फर्किँदासम्म पनि विमानको समस्यामा सुधार नआए पछि

वि’मान काठमाडौंकै आकाशमा घुमिरहेको थियो सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराट नगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा पनि दुई फन्को लगाएरकाठमाडौं

फर्किएको थियो। काठमाडौं स्थित त्रिभुवन अन्त”र्राष्ट्रिय विमानस्थल स्रो”तका अनुसार विमान को ”एउटा पांग्रा’ नखुलेका कारण अवतरण हुन सकेन र केही समय ‘झन्डै २ घण्टा’ आकाशमै होल्ड हुन परेको थियो काठमाडौं आए प ुछि आकाश मा झन्डै १० फन्को ल”गाएको जहाज“

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। यसरी बुद्ध एयरको जहाज आज ठू“लो दुर्घटना बाट“ बचेको छ भने ७३ यात्रुको जीवन सुर“क्षित बने को छ।“

यात्रुको अनुभव बुद्ध एयर आज अवतरण हुन नसकेपछि विमान आकाशमै हुँदा यात्रुहरुको रु”वाबासी चलेको एक यात्रु अनमोलप्रधान बताउँछन्।उनी भन्छन्‘विमानअवतरण अब होला अब होला भन्दा भन्दै पनि विमान अ’वतरण हुन

सकेन। विमानमा यात्रुहरु रुन र कराउन थालेका थिए जस का कारण नडराएका मानिसहरु पनि आत्तिन थाले। केही मानिस बेहोस भएका थिए।’उनी रुँदै भन्छन्,‘हामीले हाम्रो ज्यान जोगिन्छ।“ भनेर आशा मारिसके का थियौं। विमान

अवतरण हुनेबेला त्यहाँ तल दम्कल, आर्मी प्रहरी तयारी अवस्थामा देख्दा ज्यान जान्छ भन्ने सोचेका थियौं। हामी लाई भगवानले मात्र बचाएको जस्तो लाग्छ। भगवान पशु पति नाथको कृपाले बाँच्यौं। हामी सबै हात जोडेर भगवान सम्झिँदै बसिरहे का थियौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News