माओवादीका युवा नेता जनक बर्तौलाले एमालेका सांसद तथा केन्द्रिय सदस्य महेश बस्नेतलाई थर्काएका छन् ।अखिल नेपाल खेलकुद महासंघको विस्तारित बैठकको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै बर्तौलाले मा’ओवादी

अध्यक्ष प्रचण्डलाई एमालेमा आउन चु’नौती दिएको भन्दै आफुहरुसँग ३ डन देखि ६ डन सम्मका खेलाडीहरु भए को बताउँदै मा’ओ’वादीलाई सामान्य नठान्न चेतावनी दिए ।उनले यदि यस्तै रबैया जारी राख्ने हो।’ भने मृ”त्युपत्र मा

हस्ताक्षर गरेर आमेन सामेन हुन पनि बस्नेतललाई चु’नौती दिए आफ्नो पार्टीको अध्यक्ष पनि खेलाडी भएको स्मरण गराउँदै बर्तौलाले माओ’वादी लाई नजर अन्दाज नगर्न” चेतावनी दिए ।महेस बस्नेतले बढी बोलेको भन्दै त्यसमा

सुधार नगरे भोली महंगो पर्ने उनको भनाई थियो ।भक्तपुर मा कराँते सिकाएको उदाहरण दिंदै आफुहरुसँग हजारौ ल’डा’कु युवाहरु भएको दावी गर्दै भि’डन्तका लागि निम्ता दिए ।आगामी निर्वाचन पछि एमाले भन्ने पार्टी जुन किरी

हुने घोषणा गरे ।मा’ओ’वा’दी आ’गो हो भन्दै उनले आ’गो सँग खेल्ने कोसिश गरे एमाले ख’रा’नी हुने घोषणा समेत गरे ।त्यस पछि सम्बोधन गरेका अध्यक्ष प्रचण्डले आफुहरु को उद्धेश्य माथि बाधा गर्ने प्रयास गरे प्र’तिकार गर्ने बताए

त्यस बखत से’नाको बिग्रेडको रुपमा प्र’ति’रोधमा उ’त्रिने घोषणा समेत गरे २ दिन भित्रै मन्त्री परिषद्ले पुर्णता पनि पाउने बताउँदै प्रचण्डले अब युवा तथा खेलकुद मन्त्रालय आफ्नै पार्टीको भागमा परेको बताउँदै खेलकुद क्षेत्रलाई बिशेष प्राथमीकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए का थिए । पुर्व आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News