भारतीय सेनाले आ,फ्नो गोर्खा रेजिमेन्ट’मा नेपाली’लाई रोक लगाउने र भारतीय गोर्खाली’ हरुलाई प्राथमिक’ता दिने नीति अन्तर्गत महिला मिलि’ट्री पुलिस’मा नेपाली’लाई भर्ना हुन रोक लगाए’को छ ।

गए’को मे महिना’को २८ तारिख’मा भारतीय सेना’ले १०० जना महिला मिलिट्री पुलिस भर्ना गर्ने’गरी सूचना निकाले’को थियो । सूचना’मा नेपाली र भारतीय गोर्खाली’हरु सहभागी हुन पाउने भनिए’को थियो । तर, भारतीय सेनाले यसमा भर्ती हुन नेपाली’लाई रोक लगाए’को इन्टरने’शनल बिजनेस टाइम्स’ले जनाए’को छ ।

गए’को महिना’को अन्तिम’मा भारतीय सेनाले महिला सैनिक ’लाई जनरल ड्युटी’को अनुमति दिइए’को आफ्नो एक’मात्र शाखा’का लागि १०० महिला मिलिट्री पुलिस भर्ती गर्ने सूचना निकाले’को थियो जसमा नेपाली र भारतीय  गोर्खाली’  ले आवेदन दिन सक्ने भनिएको थियो ।

तर, इन्टरनेशन’ल बिजनेस टाइम्स’का अनुसार भारतीय सेना’ ले त्यस’पछि एक संशोधन जारी गरेको छ जसमा भारतीय गोर्खाली’हरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिए’को छ ।

भारतीय सेना’ले भारतीय गोर्खाली’लाई मात्रै प्राथमिकता दिने गरी संशो’धन जारी गर्नु आश्चर्य’को विषय भने होइन । गत वर्ष मात्रै भारतीय सेना’ले उत्तराखण्ड’का गैर गोर्खा समुदायका युवा’लाई गोर्खा रेजिमेन्ट’मा भर्ती गर्न अनुमति दिए’को थियो । त्यतिबेला’सम्म गोर्खा रेजिमेन्ट’मा नेपाली गोर्खाली’हरु र भार तीय गोर्खाली समुदायका युवा’हरु मात्रै भर्ती गरिन्थ्यो ।

हरेक गोर्खा रेजिमेन्ट’मा नेपाली र भारतीय गोर्खा,,ली’को अनुपात ६०-४० हुन्थ्यो । यद्यपि केही वर्ष-अघि सबै भारतीय गोर्खाली मात्रै भए’को एउटा गोर्खा रेजिमेन्ट पनि स्थाप’ना गरिए’को थियो ।

भारत स्वतन्त्र भए’यता भारत’का हरेक युद्धमा गोर्खाली’हरु सहभागी भएका छन् । भारतीय’हरु गोर्खाली’हरुको बहादु री’बाट निकै प्रभावित रहने गरेका छन् ।

भारतीय सेना’को गोर्खा रेजिमेन्ट’मा नेपाली’हरु को भर्ती नेपाल, भारत र बेलायत’बीचको त्रिदे शीय सम्झौ,,,तामा आधारित छ र यो सम्झौता तीन देश’बीच १९४७ मा भए’को थियो ।

सम्झौ ता-अनुसार भारत’सँग गोर्खा रेजिमेन्टका १, ३, ४, ५,   ८ र ९ गोर्खा राइफल्स छन् । २, ६, ७ र १० गोर्खा राइफल्स रेजिमेन्ट बेलाय’ती सेना’मा छन् । भारत’ले पछि ११ गोर्खा राइफल्स आफैं स्थापना गरे’को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News