काठमाठौं। फ्रान्सका  राष्ट्रपति   इम्मानुएल   म्याक्रोनलाई सोमबार एक प्रदर्शनकारीले अण्डाले हानेका छन् ।म्याक्रेन त्यतिबेला   लियोनको   भ्रमणमा   थिए । उनी  यहाँ  फ्रेन्च ग्यास्ट्रोनोमीलाई  बढावा  दिनको  लागि पुगेका थिए । यही क्रममा एक व्यक्तिले ‘विवे ला रिभोल्युसन’को

नारा लगाउँदै म्याक्रेनलाई  अण्डाले हा’ने ।  अण्डा म्याक्रोन को काँ’धमा ला’ग्यो । विवे  लारिभोल्युसनको  अर्थ क्रान्ति जि,न्दा,वाद हुन्छ  यो नारा १७८९ देखि १७९९ सम्म फ्रान्स को क्रान्तिका  क्रममा लगाइन्थ्यो । घ’ट’नापछि  म्याक्रोनले ‘उनीसँग  मलाई  बताउनको  लागि  केही  छ  भने उनलाई आउन देउ’ भनेका थिए ।

पछि  म्याक्रोनले   आफ्न अंगरक्षकहरुसँग म उनीसँग पछि कुरा गर्छु, जाउ उनलाई  लिएर आउ भनेका थिए ।म्याक्रोन लाई हानिएको अण्डा काँचो भए पनि उनलाई लाग्दा फुटेन पछि केही फो’टोमा  त्यो अण्डा भु’इँमा फु’टेको   देखिएको थियो । घ’ट’नाका बेला  म्याक्रोन   इन्टरनेशनल  क्याटरिङ एण्ड

हस्पिटलिटी  फेयरमा  सहभागी हुने क्रममा समर्थकहरुसँग कुरा   गरिरहेका  थिए  ।यसअघि  गएको  ८   जूनमा  एक व्यक्तिले  राष्ट्रपति   म्याक्रोनलाई    थ,प्पड  हा,नेका थिए । त्यति बेला पनि उनी मानिसहरुसँग कुरा गर्दै थिए । बीचमा बेरिकेड पनि  थियो तर भिडमा रहेका एक व्यक्तिले अचान क उनलाई थप्पड हा’निदि’ए ।

राष्ट्रपतिको  साथमा  रहेका सुरक्षा  एजेन्टले ती व्यक्तिलाई तत्काल समातेका थिए । यो घट’नामा २ जनालाई प’क्रा’उ गरिएको थियो । Dcnepal bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News