१२ असोज, बुटवल । बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटी,,मा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए ।

पंगेनीले भदौ ४ गते बिहान बुटवल-३ ज्योति नगरको पहिरो अव,लोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मु,क्का हानेका थिए । प्रहरीले उन लाई सोही दिन साँझ प,क्राउ गरी सार्वजनि क शान्ति सुरक्षा,विरुद्ध,को क,सूर अन्तर्गत

अदालत बाट ५ दिनको म्याद थप गरेर अनु सन्धान गरेको थियो । मेयर सुवेदीलाई दुव्र्यव हार गर्ने पंगेनी बुटवलको ज्योतिनगर का पहिरो पी,डित हुन् । उनी एमाले नि,कट अनेरास्ववियु रु,प न्देहीका जिल्ला स,दस्य हुन् ।

यो पनि,,मु’द्दा मिलाउन तीन लाख मागेको आ’रो’पमा का’नून व्यवसायी प’क्रा’उ जिल्ला प्रहरी कार्यालय चितवनले ठ’गी मु’द्दामा एक जना का’नू’न व्यवसायीलाई प’क्रा’उ गरेको छ ।कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई प’क्रा’उ गरेको हो ।देवकोटाका विरु’द्ध’ मा उ’जु’री परे पछि प्र’ह’रीले प’क्रा’उ परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको उ’जु’री मिलाइदिन्छु भनी आज आठ जनासँग जनही तीन लाख माग गरेपछि उनीवि’रु’द्ध प्र’हरीमा जा’हेरी परेको थियो ।

भरतपुर महानगरपालिका–३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठ’गी उद्योगमा जाहेरी दिएका हुन् । सोपश्चात् देवकोटालाई प’क्रा’उ गरिएको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘राहुल गुप्तासमेतका आठ जनाले झु’टो विवरण पेश गरी नेपाली लिएको हुँदा निजलाई समेत का’र’बा ’ही गरी पाऊँ भनी भारत घर भएका सतिशकुमारले यस कार्या लयमा जाहेरी पेश गरेकामा मु’द्दा मिलाइदिन्छु भनी रकम माग गरेपछि प’क्रा’उ गरिएको हो ।’

प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अ’नु’स’न्धान अघि बढाएको जनाएको छ । मुलुकी अ’प’ रा’ध संहिता, २०७४ परिच्छेद–२१ को द’फा २४९ ठ’गी गर्ने व्यक्तिलाई सात वर्षसम्म कै’द र ७० हजारसम्म ज’रि’वा’ना हुने व्यवस्था रहेको छ । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News