हामीले वैदेशिक रोजगारीका क्रममा थुप्रै महिलाहरू ठगिए को कहानी त   सुनेकै छौँ।तर  आज यस्तो समाचार प्रश्तुत गर्दै छौँ कि एकजना नेपाली महिलाले यु ए इ मा रहेर काम गर्दै आएका  एकजना  पाकिस्तानी  युवालाई  त्यी  नेपाली महिलाले सम्बन्ध  बनाइ उनीसँग लाखौं पैसा ठ’गे’र नेपाल आइ सम्पर्क बिहीन अवस्थामा रहेको

भन्दै उनले नेपाल प्रहरीमा उजुरी समेत दिएका छन् र हाल उक्त निवेदन  उपर का’र्बा’ही गर्ने  सिलसिलामा  त्यी  पुरुष लाई   नेपाल  प्र’हरी’ले  सबै  पैसा   फि’र्ता  गराउन सफल भएको छ। त्यी यु’वती दुबहीको एउटा डान्स क्लबमा काम गर्दै आएकी र त्यहीँ रहँदा उनीहरूबीचको भेट भइ सम्बन्ध हुन गएको थियो।त्यहाँ रहँदा पनि त्यी युवतीले त्यीनै

पाकिस्तानी  युवाको  खर्चमा रहेको र नेपाल आइसकेपछि पनि  एक   अर्कला ई साथ  दिने   बताउँदै त्यी पाकिस्तानी युवालाई  विदेशबाट  पैसा   पठाउन   लगाइरहन्थिन् र त्यी युवकले पनि विदेशबाट नेपालमा आफ्नी प्रेमिकालाई पैसा पठाइरहन्थे ।त्यी  पाकिस्तानी   युवकका   अनुसार  उनको घरमा कोहि पनि

नभएको ,आमा,बुबा ,दाजुभाइ  ,दिदिबहिनी  समेत  कोहि नभएको  उनले  बताएका  छन् र युवतीले  आफूलाई साथ दिन्छु भने र आश्वासन  दिएको पनि  उनले  बताएका छन्।उनले  प्रत्येक  महिनामा युव,तीलाई  कहिले  २०  हजार त कहिले  ५० हजार गर्दै  पैसा  दिँदै  आइरहेका थिए।कहिले बिरामी  हुँदा  पनि  उनले  पैसा  लगाइदिएका थिए।अहिले लगभग  उनले  सात  लाख  जति ठ’गेर   नेपालमै  सम्पर्क बिहीन रहेकी थिइन्

त्यी  यु,वती।त्यी युवक कहिलेकाही माइन्ड फ्रेस गर्न र गीत संगीतमा  आनन्द लिनको लागि त्यस क्लबमा जाने गर्दथे।गत डिसेम्बर  महिनादेखि   उनीसँग   अलिअली  चिनजान समेत  भयो र बिस्तारै  बोलचालको सम्बन्ध प्रेममा परिणत हुँदै गयो। युवतीलाई  चाहिएको  जति  उन ले पनि पूरा गर्दै गए।उनी ल’क’डा’उनको कारण नेपाल आएर बस्न थालिन् त्यी युवती।

नेपाल   आएर   पनि  उनी   निरन्तर  सम्पर्कमा  रहिरहिन्।बेलाबेलामा   त्यी  युवकले  पैसा   पठाइरहेन्थे  ,उनले पनि यहाँबाट  कल गरिरहने  बोलिरहने  गर्दथिन् ।उनीहरू बीच एक अर्कामा धर्म,जात,संस्कृति र राष्ट्रियता फरक भए पनि प्रेम सम्बन्ध   थियो र एक  अर्कामा बिहे  समेत  गर्ने समझ दारी कायम भएको थियो।

त्यी  नै  पाकिस्तानी  युवा  आफू   त्यी   नेपाली  युवतीसँग ठ’गि’एको  भन्दै नेपाल  आएर  नेपाल प्र’हरी’लाई उ’जु’री दिएपछि प्र’ह’रीले उनलाई न्या’य दिएको छ र त्यी युवतीले चलाएको   पैसा   समेत  फिर्ता  गराउन सफल भएको छ।भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News