काठमाण्डौ। ७७ जनाको ज्या,न जोगाउने क्या,प्टेन आङ गेलु शे,र्पाको बारेमा धेरै च,र्चा भयो उनको साथमा चालक दलका ४ जना समेत थिए । क्याप्टेन शे,र्पाबारे धेरै नै चर्चा भए पनि उनका साथमा रहेका चा,लक दलका अरु सदस्य हरु र उनीहरु को त्यति धेरै चर्चा भइरहेको छैन उनीहरु को

योगदानबारेसमेत हामीले जति चर्चा गरेपनि पुग्दैन ।आज हामी फोटोमा देखिएकी क्याप्टेन शेर्पा,सँग रहेकी को-पाइ लट पेमा लामा बारे कुरा गर्दै छौँ । उनी क्याप्टेन आङगेलु शेर्पा की श्रीमती समेत हुन् ।उनीहरुको योगदानबारेसमेत हामीले जति च”र्चा गरे पनि पुग्दैन” ।आज ‘हामी फोटोमा

देखिएकी क्याप्टेन शेर्पा,सँग रहेकी को-पाइलट पेमा लामा बारे कुरा गर्दै छौँ । उनी क्याप्टेन आङगेलु शेर्पा की श्रीमती समेत हुन् ।केटी मान्छे भएर जहाज उ”डाउन डर लाग्दैन?’ पेमा लामालाई धेरै को प्रश्न यही हुन्छ। विगत ८ वर्ष देखि” बुद्ध एयरको ज”हाज उडान गर्दै आ‘एकी पेमा लामा यस्तो

प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, डर होइन,जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन्। पेमा लामाको साहसले यो मान्यता चिरेको छ।

सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपाल मा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्।

एसएलसी दिएपछि पेमा उच्चशिक्षा हासिल गर्न सन्२००५ मा काठमाडौं आईन्, हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर( +२ अध्ययन गरिन्। “+२ अध्य”यन सकियो। त्यसपछि के गर्ने? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो उनका बाबाको चाहना चाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News