काठमाडौ । शिक्षक र विद्यार्थी गुरु र चेला हुन तर केहि यस्ता घ‘टना पनि छन जहाँ छा‘त्राहरु माथी “शिक्षकले गि‘द्धे नजर लगाउने अनेक ब‘हानामा शि‘क्षकहरु जसले ज्ञान दिन्छन समाजको विकृतिको ऐना खोल्नु पर्ने संस्कार सिकाउनु पर्ने बाट नै यस्ता क्रियाकला”प हरु हुन्छ अरु त

परको कुरा शिक्षकले विद्यार्थीमाथी क‘र‘णी गरेको घ‘टना हरु पनि छन।फेरि त्यस्तै एक घटना सार्वजनिक भएको छ आफु माथि गलत नजर राख्ने शिक्षक लाई एक युव‘तीले दिएको सजाय निकै ड रलाग्दो छ भोपुर को पौवादुङ गाउँ पालिकाकी एक युवतीले यस्तो साहस गरेकी हुन् ।

तर उनी प्रहरी हिरा”सत मा पुगेकी छन् । ट्युसन पढाउन शिक्षक उनको घरमा आउँथे । फोन नम्मर मागे । तर उनले युवती प्रति अनौठो ब्यवहार देखाउन थाले।शिक्षकले युवती लाई आई लभयू बूढी’ भन्दै म्यासेज पठाउन थाले भोजपुर

को पौवादुङ गाउँपालि का–६ की २४ वर्षी“या छात्रा नशा‘ राईले शिक्षक योगेन्द्र कार्कीको त्यस्तो गलत ब्यवहार सहन सकिनन् । उनले सजाय दिने बिचार गरिन् शिक्षलाई ‘सर- प्राइज’ दिन्छु आउनुस् भनेर बोलाइन् ।

पौवादुङ–४ का २९ वर्षीय शिक्षक कार्की ती छात्राहरुलाई ट्यु‘सन पढाउन ठूलो दु ङ्मा जाने गर्थे । ती छात्राले शनिबार राति ९ बजे माने डाँडामा शिक्षक कार्की लाई बोलाए की“ थिइन् ।‘सरप्राइज’ पाउने आशामा खुसी हुँदै पुगेका कार्की

अहिले ग”म्भिर अवस्थामा उपचा”रार्थ छन् । भेट्न भन्दै रमाउँदै आएका शिक्षकलाई आँखा बन्द गर्नु म सरप्राइज दिन्छु भनिन्, टाउको माथी फर्काउनु भन्दै अह्राइन् अनि ह तिया’रले हा निन् ।घाइते अवस्थामा गाउँमा पुगेका उनलाई

स्थानियले उपचारका लागि प्राथामिक स्वास्थ्य चौकी माने डाँडा लगे । ग” म्भि र अवस्था का उनको उपचार सम्भव‘ भएन । पुर्याएका थिए । थप उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल पठाइयो । अहिले उनको जिल्ला अस्पताल ल्याइएर उपचार गरिएको छ ।।।।photo file साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News