काठमाडौं।सामाजिक सञ्जाल फेसबुकमा आफू ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर अनलाईन ठ`गी गर्ने ब्यक्ति प`क्रा´उ परेका छन ।प`क्राउ पर्नेमा भोजपुर घर भएर हाल काठमाडौँको बूढानीलकण्ठ–१० चुनिखेल

मा बस्दै आएका ३१ वर्षीय केदार राई हुन् । फेक नामको आईडी बाट फ्रेन्ड रिकुस्ट प”ठाई साथी बनी म युके ”को लाहुरे हुँ हाल अहिले युके मा छु भनि उनले मलाई माया गर्छु, तिमिलाई युकेमा लैजान्छु।तिमी लाई यूकेमा लैजान्छु’

भन्दै प्रलो`भन देखाऊथे । मेरो श्रीमती इटहरीमा सवारी दु`र्घ`ट`नामा परी मृ`त्यु भएको हो। छोराछोरी लण्डल मा होस्टल राखेको छु। नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेन्जर मार्फत कुराकानी गर्थे ।

गत भदौ १६ गते राईले ती महिला लाई आफ्नो आमा” कलेजोको रो`गी भएको बि`रामी परेर ग्राण्डी अस्पताल मा उपचाररत रहेको बताएका थिए । उपचारका लागि केही रकम आवश्यक परेको भन्दै पटक–पटक गरी एक लाख ६० हजार ५ सय रुपैयाँ नगद,

सुनको बेरुवा औँठी, सुनको लकेटसहितको सिक्री आफै लिएर ठ`गी गरेको प्रहरीको भनाइ छ । ठ`गी गर्ने कार्यमा संल`ग्न जिल्ला भोजपुर साल्पासिलिछो गाउपालिका वडा नं. ४ लिम्खिया

घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० चुनिखेल बस्ने बर्ष ३१ को केदार राई लाई प्रहरीले प`क्रा`उ गरेको छ । ताजा खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News