रौतहट:- १८ बर्ष अघिको रि,सिबी’को बदला लिन रौ,तहट’मा दुई साता अघि एक जनाको ह’त्या भएको प्रहरीले जानकारी दिएको छ । गत भदौ २६ गते घाँस काट्न गएका च,,न्द्रपुर नगरपालिका- ३ गैडाटार’का रोहिणी’प्रसाद घो?रासैनी’को ह’त्यामा संलग्न प,क्राउ परेपछि पुरानो रिसिबी’को बदला’मा ह’त्या भए’को खुलेको हो ।

कालापानी सामुदायिक बन उपभो’क्ता समुहको जंगलमा ह’त्या गरे’पछि घोरासैनी’को शव साढे तीन फिटको रु,,खमा झु’ण्या’ ईए पनि शव भने भुइमा नै ल’त्तारिएको थियो । सोही ह’त्यामा सं’लग्न रहे’को आरोपमा ईलाका प्रहरी कार्या लय चन्द्रनिगाह’ पुरले चन्द्रपुर नगरपालिका-३ का प्रल्हाद फुयाल,

पर्सा’को पर्सागढी नगरपालि का-१ सृजना टोलका रमेश पहरी, पूर्बी नवल’ परासी को कावासोती नग,रपालिका-८ का सूर्य भण्डारी लाई पक्राउ गरेको छ ।

घटना’को मुख्य योजना’कार चन्द्रपुर नगरपालि का-४ कप्ता न’टोलका सहदेब भन्ने डोल’प्रसाद बोलखे भने फरार रहे’को प्रहरीले जनाए’को छ । घोरासैनी’को ह’त्या गर्न योज’ना बनाउने बोल खेले प,क्राउ परे’का फु,याल’को सहयोगमा ३ ला,,ख’मा पहरी र भण्डारी लाई प्रयोग गरी ह’त्या ग’रेको प्रहरी’ले जानका री दिएको छ ।

ह’त्या गरिए’का घोरासैनी’को बुवा भिमदत घोरासैनी लाइ २०६४ सालमा ह’त्याका योजना’ कार बोलखेको परिबारले बोेक्’सा बोक्’सीको आरोप लगाए’पछि भए’को रिसी’बी साध्न उन’को ह’त्या गरे’को बताइए’को छ ।

ह’त्यामा संम्ल’ग्न रमेश पहरी’ले सहदेब बोलखे मार्फत बिभिन्न माध्यम बाट १ लाख १५ हजार बुझे’को र अर्का आ,रोपी सूर्य भ,,ण्डारी’ले ७ हजार बुझेको अनुसन्धान’बाट खुले’को प्रहरीले जानकारी दिएको छ ।

प्रहरी उपरीक्षक बिनोद घिमिरेले ह’त्या गरे’पछि संल’ग्नहरु’ले देह’त्यागको प्रकृती देखाउन खोजे’ पनि अनुसन्धान बाट ह’त्या भए’को खुलेपछि उनीहरु’लाई पक्राउ गरिएको बताउनु भयो ।

उहाले पक्राउ परेका’हरु लाई क,र्तब्य ज्या,न मुध्दामा जिल्ला अदालत गौर बाट म्याद थप गरी अनुसन्धान भैरहे’को बताउनु भयो । तीन महिना अघि’नै घोरासैंनी’को ह’त्या गर्ने योजना बने’को प्रहरीले जानकारी दिए’को छ ।

मृ’तककी श्रीमती पुर्ण’कुमारी घोरासैनी’ले ह’त्या मा संल’ग्न लाई क,डा भन्दा क,डा कार,वाही’को माग गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News