काठमाण्डौ“गायिका प्रिती आले र गायक पवन रानाको स्वर रहेको नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक गरिए को हो  यसअघि ‘भुत्रो मायाजाल’ मा सहकार्य गरेका पवन र प्रितीको यो दोस्रो सहकार्य हो यी दुबैको पहिलो सहकार्य

रहेको गीत ‘भुत्रो मायाजाल’ शीर्षक कै का”रण वि‘वादित बन्न पुगेको थियो । सार्वजनिक‘आलु जस्तो केटी’ गीतलाई त्यसै गीतको दोस्रो पार्टमा रुपमा लिइएको छ । यो गीतको शीर्षक ले पनि बि”वाद निम्त्या”उन सक्ने अनुमान लगाउन

सकिन्छ ।”“डान्सिङ गीतको रुपमा सा”र्वजनिक यो गीत ‘लोक गीत सुन्ने दर्शकका लागी केहि नयाँ स्वाद हुने प्रिती ले बताइन् । हुन त प्रितीका गीतको प्राय शिर्षक विवादित हुने गरेका छन् अहिलेको ‘आलु जस्तो केटी’ पनि विवादित

नहोला भन्न सकिन्न । प्रितीले भने गीतको शी”र्षक हेरेर” भन्दा पनि गीत पुरै मूल्याङ्कन गर्न अनुरोध गरेकी छन् । “गीतमा शब्द पनि प्रिती आले ले नै “लेखेकी छिन् भने“ संगीत पवन रानाको छ । विपिन आचार्यको एरेन्ज रहेको

गीतमा पवन र प्रितीको अभिनय देख्न सकिन्छ । भिडियो मा पवन र प्रितीको अलवा रञ्जन पाण्डे र अलिसा शर्मा को पनि अभिनय देख्न सकिन्छ”। भि”डियोमा ‘द नेक्स्ट’ ग्रुपका प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन छ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News