बुटवल   निवासी   एकजना   महिला   रोशना   कट्वलाले टिकटकमा  एकजना   महिला  जो   आफ्नो    श्रीमानसँग लागेकी  छ भनेर  पोष्ट  हालिन्।  रोशनाले  यो महिला मेरो श्रीमानसँग  लागेर मेरो  घरबार बि,गार्न लाग्दै छे भनेर पोष्ट हालेपछि  काठमाडौँ  बस्दै आएकीन प्रतिमा  तामाङ त्यही दिनदेखि सम्पर्कबिहीन रहेकी छिन्।

रोशनाका  श्रीमान  बालाराम  नेपाली सेनाका जवान हुन् र उनी विदेश  शान्ति  सेनामा  गएर भर्खरै  नेपाल फर्किएका थिए।बालाराम  कट्वलाले पनि आजभन्दा आठ नौ महिना अगाडि  देखि  जागिर छोडिसकेका  छ्न्।  उनले  आओह्नी श्रीमती  रोशना  कट्वाललाई   लिन  बाटोमा  आउनु भनेर बोलाए तर उनी आएनन्।

रोशनाले  त्यसदिन  टिकटकमा   भिडियो हालेदेखी प्रतिमा बेखबर छिन्।यतिबेला प्रतिमाको दुई सहित उनको श्रीमान प्रतिमाको   खोजी  गर्दै  अहिले  मिडियामा  आएका  छन्।प्रतिमाको श्रीमानलेन कतारमा बसेर महिनाको लाख भन्दा बढी  कमाउँथ र  यता  श्रीमतीलाई   पैसा   पठाइ   रहन्थे।श्रीमतीले  पनि आफ्नो  नाममा  सम्पत्ति  जोडेर  केही रिण समेत लिएकी थिइन्।

श्रीमानको  पैसाबाट  कमाएर जोडेको धादिङको नौ रोपनी जग्गा  र  काठमाडौँमा  जोडेकी   नौ  आना  जग्गा   समेत आफ्नो नाममा उनले पास गरेकी थिइन्।प्रतिमाका श्रीमान कुशिम  तामाङले  कतारमा  १३   साल जति  बसेर अहिले उनी नेपाल  आएका छन् ।उनका दुई छोरीहरू समेत छन्।टिकटकमा भिडियो लगाइसकेपछी आफू गाउँ गएको भन्दै उनले फोन गरेकी थिइन्

र गाउँबाट  फर्किने  बेलामा  समेत फोन गरेको र त्यसपछि सम्पर्क बिहीन र हेको भन्दै उनका श्रीमान बताउँछन्।छोरी हरूका  अनुसार   त्यी व्यक्ति  कहिलेकाही   घरमा  आउने गरेको र दिदीभाइको  जस्तो सम्बन्ध बनाएर बोलचाल गर्ने गरेका थिए । उनीहरू  दुवैजना  मिलेर  केही व्यवसाय सँगै होटल समेत खोलेको उनले बताएकी थिइन्।

अहिले यो खबर  बाहिरिए  सँगै  दुवैजना   सम्पर्कमा नभए पछि सँगै गएको र कतै गएर लुकेर बसेको हुनुपर्ने आशंका गरिएको छ।कृपय   यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री  तल  प्रश्तुत  गरिएको  छ,हेरेर  आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नु होला,धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News