काठमाडौँ केटी केटीको बिहे भयो। स्वा‘गरात को पो‘ल पनि यसरी खोले( भिडियो )केही दिन अघि काठमाडौमा केटा र केटाबीचको वि’वाहको निकै चर्चा भएको थियो । अहिले फेरी दुई युवतीबीचको विवाह पनि सा’र्वजनिक

भएको छ । दुई युवती मध्य एक जना श्रीमान र अर्को श्रीमती बनेका छन् । श्रीमान बनेकी युवतीको हा’उभाउ भने केटा मानिसको जस्तै छ । हाम्रो समाजमा सम लिं’गी बीचको विवाह पनि सामान्य बन्न थालेको छ । यि जोडी

पनि भर्खर विवाह ब’न्धनमा बाँधिएका हुन् ।एक जनाको नाम रविना केसी र म’मता केसी(खड्का) हो । गोर्खाका उनीहरुले विवाह पछि मम’ताले आफ्नो थर पनि परिवर्तन गरेर खड्कावाट केसी भएकी छन् । उनीहरु अध्ययनको

शिल’सिलामा संगै बस्थे । त्यती बेला उनीहरुबीच त्यस्तो यो’जना केही थिइन । दुवै जनाले एउटै केटासंग विवाह गर्ने योजना बनाएका थिए । तर दुवै जना एक अर्कासंग छु’ट्टीएर बस्न न“सक्ने भए पछि वि”वाह गरेर संगै बस्ने

नि’र्णय गरे दुई जनाले तीन साता अघि नजिकैको मन्दिर मा गएर वि’वाह गरेका हुन् । आफ्ना साथीहरुले पनि दुई जनाको सम्ब’न्ध स्वी“कार गरेको बताए का छन् । र दुवै जनाको परिवारवाट पनि स्वी’कार गरेका कारण पनि कुनै

समस्या नभएको बताएका छन् उनीहरु एउटै गाउँ छिमेक कै भएका कारण ५ कक्षा देखि नै संगै खेले हु’र्केको बताए का छन् ।त्यसैले पनि उनीहरुले एक अर्कालाई अब छो’ड्न नसके काले विवाह नै गर्ने निर्णय गरेको पनि बताएका छन्

उनीहरु को केही समय केटासंग प्रेम भए पनि अब दुवैको ब्रे’कअप भएपछि संगै बस्ने नि’र्णय गरेको बताएका छन् । उनीहरुले आफुहरुलाई पुरुषको शरिर नचा’हिएको बताए का छन् । – इताजा खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News