शोभा परिवारसहित भारतमा बस्दै आएकी एक महिला श्रीमान को मृ,त्युपछि १८ महिने शिशु सहित वि,चल्लीमा परेकी छिन् । डोटी घर भई हाल भारतमा मजदुरी गरी दैनिक जीवनयापन गर्दै आएका उ,नीहरु श्री,मानको मृ,त्युपछि विचल्लीमा परेका हुन् ।

डोटि जिल्ला स्थायी घर भई लामो समयदेखि भारतको महाराष्ट्र पुनामा रोजगारी गरी परिवार पाल्दै आएका श्रीमानको काम गरेर फर्किने क्रममा स्कु,टी दु,र्घ,टनामा परेर ज्या,न गुमाए पछि शोभा गिरी र उनका १८ महिने शिशुको विचल्ली भएको हो ।

शोभाको अन्य कोही आफन्त पुनामा नभएपछि उनका श्री?मानको भा,रतमै अ?न्तेष्टी गरिएको थियो । अहिले १८ महिने नानीलाई बोकेर एउटा घरमा काम गरी जिविकोपार्जन गरिरहेको बताई एको छ ।

घरको आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएकाले उनलाई उद्धारको खाँचो रहेको हिमाल नेपालीले जानकारी दि,,नुभयो । उनीहरुको पालन पो,षण गर्दै आएका श्रीमानको नै मृत्यु भए पछि यतिबेला शोभा बेसहारा बनेकी छिन् नेपालीले भने १८ महिने शि,शुलाई काखमा च्याँ,पेर घरेलु काम गर्नुपर्ने स्थिति छ ।

विभिन्न सहयोगीहरुले सहयोग गरेमा उनलाई भारतबाट उ,द्धार गर्न सकिने उनले बताए । शोभाले ३ वर्ष अगाडी मात्रै विहे गरेकी थिईन् ।एक सन्तानको समेत जन्म भएर खुसीयाली साथ जीवन बिताईरहेका परिवारमा एक्कासी ब,ज्रपात परेको छ ।

बिहेपश्चात उनीहरु ईण्डीयाको महाराष्ट्रको पुना मा गएका थिए । उनका श्रीमानले सामान्य रे,ष्टु,रेण्टमा काम गर्दै आएका थिए ।

शोभाले सबैले सहयोग गरेर आफ्नो उद्धार गर्न आग्रह गरेकी छिन् । सहयोग गर्न चाहाने व्यक्ति ले ९८६७७४८९७१ मा सम्पर्क गर्न पनि सकि नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News