मृगौला फे,ल भएर छोरा बुहारी बुटुवलमा छन् ।घरमा घाँस दाउरा   गर्दै   बाख्रापाठा   हेर्दै   ७२   वर्षीय   आमा  खिना विश्वकर्मा  नातिसंग   बसेकी छन् । आर्थिक   स्थिती  निकै कमजोर  भएको  यस् प रिवारमा  छोरा  बुहारी    नातिको जीवन के हुने होला भन्दै उनी चिन्तित हुने गर्छिन् ।आफ्नो श्रीमान  पनि  निकै  अगाडि  बि, ती  गएपछि आफुले निकै दु:ख भोग्नु परेको उनको गु,नासो छ ।

लाउला खा  उला भन्ने  उमेरमा  श्रीमानले  छो,डेर  गएपछी लामो समय  देखि  खिना एक्लै जीवन काट्न बाध्य छिन् ।आफुले केही काम गर्न नसक्ने भएको हुँदा नातिले पकाएर खान दिन्छ र आफुले अझै दुख देख्नलाई भगवानले बचाइ राखेक भन्द रु, न्छिन् आमा ।खिनाले आँखापनी निकै कम देख्ने  र   चस्मा   नलगाइ   केहिपनी   छुट्याउन  गाह्रो पर्ने बताइन् ।

जिन्दगी  भ र दु:ख गरिरहेकि खिनालाई अहिले बुढेसकाल मा चाहिँ सुख्खा हुन्थ्यो  कि भन्ने   आ शा थिय ।तर बुहारी को पनि   मृगौला फेल  भएपछि  म ,र्ने बेलामा पनि चिन्ता नगरी म, र्न नपाएको भन्दै आमा गुनासो गर्छिन् ।बुहारीसंग कुरा    गर्दा उनी  आफ्नै छोरी जस्तै लाग्ने गरेको बताएकि छिन ।बुहारीले आफू बाँछे दसैंमा आउने नत्र म रे भने

छोरोलाई कसैकोमा नो ,कर राखेर खाने बनाइदिनु भन्दै रु एकी   छिन् ।उनको स्वास्थ अवस्था निकै क मजोर भएको हुँदा उनी मृ, त्यु नजिक ढकेलीदै छिन् ।भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News