काठमाडौँ महिलाको  च,रित्र  ह,त्या  हुने र समाजमा घृ,णा तथा द्वे,ष फै’लाउने सामग्रीहरु  प्रशारण  गरेको  भन्दै  ४ जना  युट्युब च्यानलका सञ्चालक प’क्रा’उ  परेका  छन् । एक पी’डि’त म’हिलाको उजुरीका आधारमा सा’इबर ब्यू’रो

ले काठमाडौं बाट ४ जना युट्यु ब च्यानलका सञ्चालकहरु लाई   प्रहरीले प,क्रा,उ गरेको हो साइबर ब्यूरोका अनुसार   प,क्रा,उ पर्नेहरु मा दैनिक खबर युट्युब च्यानलका सञ्चा लक तुलसीपुर उप महानगरपालिका १७, दाङका  प्रदीप  भण्डारी,

हरेक   पलको  खबर   युट्युब च्यानलका सञ्चालक  सूर्यगढी  गाउँपालिका  ३, नुवाकोट का शिशिर अधिकारी,  सराइचुली  मिडिया युट्युब च्यानल की सञ्चालिका वेल वारी नगरपालिका ९, मेरङकी पिंकला कार्की अनि मोर्डन अन लानइन टिभी युट्युबको सञ्चालक मेलुङ गाउँपालि-

का  ४   दोलखाका  रोधन  तामाङ   रहेका छन् ।उनीहरुले आफ्नै युट्युब च्यानल तथा अन्य युट्युब च्यानल हरूमा  समेत  कार्यक्रम   उत्पादन  तथा  पुन उत्पादन गरी ललित पुरकी एक  महिलाको चरि,त्र ह,त्या  गरेको प्रहरीले जनाए को छ ।

प्रहरीका अनुसार पी’डित महिलासँग कुराकानीसमेत नगरी निजको  श्रीमान  तथा  ससुरासँग एकतर्फीरुपमा कुरा गरी महिलाको च’रित्र ह’त्या  हुने   सामाग्री   प्रसारण  गरिएको थियो । प्रसारित सामाग्रीमा महिलाको वास्तविक नाम तथा तस्विरसमेत  प्रयोग  गरिएको  प्रहरीले  जनाएको छ ।

उक्त सामग्रीले  महिलाको  च’रित्र ह’त्या  भएको  , इज्जत  तथा प्रतिष्ठामा आँच पुराईमहिलाप्रति घृ’णा वा द्वेषभाव पैदा गराएको कारण उनीहरु माथि विद्युतीय  कारोवार ऐन , २०६३ अन्तर्गतको कसुरमा काठमाडौं  जिल्ला  अदालत

बाट म्याद थप गरी अनुसन्धान गरिरहेको  प्रहरीले  जनाए को  छ । प्रहरी प्रधान कार्यालय, साइबर  ब्यूरोका  प्रवक्ता  एसएसपी   नविन्द   अर्यालका अनुसार तस्विरसहितको

भिडियो  प्रसारण  गरी  महिलाको  च’रित्र  ह’त्या  गरेको, महिलाको  इ,ज्जतमा आँच पुर्याएको र पीडित महिलाप्रति घृ,णा पैदा हुने सामग्री प्रसारण गरेको भन्दै साइबर ब्यूरोले उनीहरुलाई प,क्रा,उ गरेको हो ।साभार : रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News