२४ बर्षिय वर्षा गौतम अहिले मिडियासग गुहार मागिरहेकि छिन् । उनको छोरा अहिले पन्ध्र महिनाको मात्रै छन् अनि छोरी आठ बर्षकि ।आफू बि,रामि भएर अ,त्याधिक पिडामा भैरहदा आफु लाई ब,चाइदिनु भन्दै गुहार माग्दा छोरो बेचेर उ,पचार गर्नु भन्ने खा,लका प्रतिक्रिया

आ,एसगै उनी भक्कानिएर रुदै मिडिया समक्ष आएकि छिन् । आफू गरिब भएकै का,रण यो समाजले आफुलाई आफ्ना छोराछोरी बेचेर उ,पचार गर भनेको भन्दै उनी डा,को छोडेर धु,रु,धुरु रु,न्छिन् । आफुलाई कसैगरि बचाइ दिनु

र आफू बाचेसगै आफ्ना सन्तानलाई आफुले राम्रो शिक्षा दीक्षा दिने र छोराछोरी पनि यस्तै पिडित र दु,खिहरुलाइ सहयोग गर्नु भन्दै अराइ सिकाइ गर्ने उनी बताउँछिन् ।

आफ्नो छोरो जस्को ओठ निचोर्दा दूध आउँछ ।त्यहि छोरोलाई बेचेर कुनचहि आमाले आफ्नो उ,पचार गर्न सक्दिहोर भन्दै उनिले मर्मस्पर्शी बेदना कहन्छिन्। आफुलाई हेपेर समाजले यशो भन्दै गर्दा हदसम्मको पी,डा भएको उनी बताउँ छिन् ।

वर्षा गौतमको घर गुल्मि जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा हो तर अहिले कामको सिलसिलामा नवलपुरमा बस्दै आएकि छिन्।

श्रि,मानले गाडि कु,दाउदै आउनु भएको छ र उ,पचार ख,र्च नहुने हो भने आफू बाच्न नसक्ने र छो,राछोरी कै लागि भएपनि आफू बाच्ने रहर भएको उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News