कैलाली धनगढीकि कोमल अहिले उमेरले २४ वर्ष पुगेकि छिन् । उनी कैलालीबाट काठमाडौ आएको लगभग ५ वर्ष भयो । आफ्नो पढाईसंगै मोडल बन्न भनेर उनी राजधानी छिरेकी थि  इन् ।ब्याचलर दोस्रो वर्षमा पढिरहेकी उनी आफुले मो,डलिङमा राम्रो अवसर नपाएको बताउछिन् ।

तर अहिले सामाजिक संजाल टिकटकमा भने उनको निकै च,र्चा छ ।कोमल उनको ना,च र अभिनयले गर्दा अहिले निकै चर्चामा रहेकी छिन् ।उनलाई सबैले राम्री,हसिली र राम्रो कला कार को रुपमा हेर्दै आएका छन् ।

कोमलको एउटा हात आधा मात्र छ ।उनको हात जन्मजात नै यस्तो भएको उनी बताउछिन् ।तर हात नभएपनी उनी अन्य सामान्य मान्छेले गर्न सक्ने काम गर्न सक्छिन् । उनलाई भारी चिज उठाउन चा,हिँ समस्या हुनेगरेको हामीलाई बताइन् ।

उनले मोडलिङमा निकै संघर्ष गर्नु परेको र अहिलेसम्म पनि धेरै कुरा हासिल गर्न बाकी रहेको उनी बताउछिन् । तर मेहनत गरे पछि फल अवश्य पाइने भन्दै उनी सं,घर्षरत छिन् ।

भिडियो हेर्नुस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News