इन्द्रेणीका संचालक कृष्ण कंडेल बिरामी परेका।लाखौ नेपाली को भगवानको रुप लिएका कंडेल लाइ यो बेला आम नेपालीले स्वास्थ्य लाभको कामना गरेका छन।घाटीमा समस्या देखिए पछि उनि अहिले उपचार गर्दै इन्द्रेणी चलाई रहेका छन।

उनि समस्यामा हुदा पनि आम नेपालीको लागि खट्दै आएका छन कंडेल,दिन रात न भनि आफ्नो समय इन्द्रेणीकै लागि दिई रहेका छन कंडेललाइ।भोकलमा समस्या देखिएका कंडेलले आफुलाई अस्वस्थ रहे पनि आम नेपाली आफु भन्दा धेरै बि रामी भएको भन्दै उपचार छाडेरै भए पनि सेवाको लागि खटि रहेको बताउछन।

सबैको मनमा बसेका कंडेल कतिपय समय आफुलाई जस्तो सुकै ठाउँमा पनि सामना गर्न पुगेका हुन्छन।यतिबेला अस्वस्थ ताकै कारण कृष्ण कंडेललाइ कार्यक्रम संचालन गर्न निकै जटिल छ र पनि उनि दिन रात न भनि घाम पानि देखि न आत्तिएर काम गरिरहेका हुन्छन

त्यसैको फल स्वरूप उनलाई भगवानकै अवतार भनेर दर्शक   ले माया दिने गरेको पाइन्छ।श्रीमती ले आफ्नो श्रीमानले कति माया गर्छन भन्ने प्रश्न लाई सामान्य रुपमै जवाफ मात्रै दिएकी छैनन् आज सम्म कृ,ष्ण कंडेलले दिएको योगदान र प्रेमको बि,षयमा च,र्चा भएको हो ।

उनको यो परिवार टोलि को पहिलो अन्तरबार्ता हो।कंडेल यो समयको नम्बर १ कार्यक्रम इन्द्रेणी लाइ हाक्दै आएका व्य,क्ति भित्र पर्छन। उनको कार्यक्रम देश बिदेशमा निकै रुचाइएको हुन्छ।

लोकप्रिय कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता कृष्ण कंडेल बि,रामी भए संगै यतिबेला इन्द्रेणी टिम तनाबमा छ। लगातार बोलिरहेका कंडेलको घाटीमा समस्या आए संगै यतिबेला कंडेल सकी न सकी पिडित तथा दु,खि गरिबको घरमा पुगि रहेका छन।

उनि राहत बोकेर राजधानी मात्रै हैन राजधानी बाहिरका जिल्ला हरुमा पनि गएका छन।कंडेलले आफ्नो त,र्फबाट सक्दो सहयो ग गरिरहेको बेला मा उनको च,र्चा संगै उनि बि,,रामी हुदा उनका सुभचिन्तकले स्वास्थ्य लाभको कामना गरिरहे का छन

त्यसैले पनि हुन सक्छ यतिबेला दाङमा रहेकी टिका सानु पनि दाईको समस्या देखेर फेरी राजधानी फ,र्किने भएकी छिन। उनि छिट्टै राजधानी आ,उने बताएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News