काठमाडौ । बुटवल निवासी रो,शना कटुवालले टिकटकमा एउटा पो,ष्ट गरिन् । उनले एक जना महिलाको तस्बिर राखेर आफ्नो श्रीमान बाला राम कटवालसंग लागेर आफ्नो जिवन ब,र्बाद बनाइदिइन् भनेर आ,रो,प लगाइन् । उनका श्रीमान शान्ती सेनामा गएर नेपाल फर्किएका हुन् ।

उनी ६ महिना देखि नेपालमै थिए । उनले काठ माडौमा बस्दै आएकी प्रतिमा तामाङलाई यस्तो आ,रोप लगा,,एकी हुन् ।रोशनााले यस्तो आ,रोप लगाउँदै टिकटकमा तस्बिर सार्वजनिक गरिदि एपछि अहिले प्रतिमा सम्पर्क विहिन भएकी छन् ।

रोशनाका अनुसार प्रतिमासंग नजिकिएका कारण उनका श्रीमानले सेनाको जागिर पनि छोडेका हुन् । यता प्रतिमाका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । १० वर्ष भन्दा बढी उनी विदेशमै थिए ।

नेपाल आएको केही समयमा नै प्रतिमा सम्पर्क विहिन भएपछि उनका श्रीमान निकै चिन्तामा छन् ।अहिले प्रतिमाका श्रीमान दुई छोरी लिएर श्रीमतीको खो,जीमा हिडे,का छन् । प्रतिमा आफ्नो छोरीको जन्मदिनको दिन हिडेकी थिइन् ।

उनले अन्तिम पटक आफ्ना श्रीमानलाई फोन गरेर मेरो बारेमा कसैले पैसा खाएर हिँडि भनेर भिडियो सामाजिक सञ्जालमा हालिदिएछ म त्यही कुरा सुल्झाउन हिँडेकी छु भनेर सुनाएकी थिइन् । त्यसपछि उनी अहिले सम्म सम्पर्कमा आएकी छैनन्

आफ्नो जन्मदिनको दिनमै आमा हराएपछि छोरीहरु पनि रुँदै मिडियामा आएका छन् ।प्रतिमाले बालारामसंग मिलेर विजनेश पनि सुरु गरेकी थिइन् । श्रीमानले विदेशमा कमाएको पैसाले घडेरी पनि किनेकी थिइन् ।

त्यो सबै प्रतिमाको नाममा थियो । श्रीमानको पासपोर्ट र म,हत्वपुर्ण का,गजपत्र पनि उनैले लिएर गएको श्रीमानले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News