काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष  माधवकुमार  नेपाल   अस्पताल  भर्ना  भएका छन्। ज्वरो  र खोकीको  समस्याका  कारण बुधबार त्रि.वि. शिक्षण   अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले  जनाएको  छ। उनको स्वास्थ्य अवस्था सामान्य  रहेको र  केही  दिन आ’रामसहित उपचार गर्नुपर्ने चिकित्सकले

सल्लाह दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा  त्रि.वि. शिक्षण अ  स्पतालका  वरिष्ठ  छाती रोग विशेषज्ञ  डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको सचिवालयले  जनाएको   छ । स्वास्थ्य    संवेदनशीलताका कारण अस्पतालमा नेपाललाई भेटघाट बन्द गरिएको छ।

यो पनि ,, जनकपुर :  प्रदेश   २ सरकारका मुख्यमन्त्री मो. लालबाबु राउतले   अख्तियर दुरुपयोग अनुसन्धान आयोग ले संघीयता समाप्त   पार्ने षडयन्त्रमा लागेर  प्रदेश सरकार लाई  बद्नाम  गराउन  अख्तियारले छा’पा मारेको आ’रो’प लगाएका छन्। प्रदेश सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’, मुख्यमन्त्री स्वच्छता अभियान, बेटी बिमा अभियान लगाय तमा

व्यापक  अनियमितता भइरहेको गुनासोपछि अख्तियारको टोलीले  बुधबार  छा,पामारी  गरे  को थियो  । सो विषयमा मुख्यमन्त्री  राउतले  भने , ‘संघीयता  र  सुशासनको लागि प्रति,बद्ध छु, तर  अख्तियारको छा,पामारी शैलीले सरकार लाई बद्नाम गर्ने  षडयन्त्रको  पर्दाफास   भएक  छ अख्ति यारको टोली छा,पा,मार शैलीमा आउँछ।

प्रदेश  सरकारको  सर्वोच्च निकाय मुख्यमन्त्रीको कार्यालय आफैँ सुशासन  कायम  गर्न प्रतिबद्ध  छ। संस्थाको  गरिमा कायम गर्न प्रतिबद्ध रहेको  बेलामा  यो छापामार  शैलीको तरिका   ठि,क  होइन’, मुख्यमन्त्री    राउतले   भने।  उनले अख्तिया रका प्रमुख प्रेम  राईसँग भेटेर छा,पामारी शैलीमा गरेको  छानविनको  तरिका ग,लत भएको बताएको गरेको पत्रकार सम्मेलनमा जानकारी गराए।

उनले भने, ‘अख्तियारको प्रस्तुति  षड,यन्त्रमुलक र संस्था  लाई बदनाम गराउने किसिमको  छ। कुनै  पनि   किसिमले स्विकार   गर्न नसकिने अवस्थाको  छ। प्रदेशलाई  बदनाम गराउने, मुख्यमन्त्रीलाई  ब,द,नाम  गराउने  किसिमले राम्रो कामलाई  पनी  नराम्रो   देखाउने    अभिप्रायका साथ भ्रम सृजना गर्ने किसिमले उत्पन्न गराइएको परिस्थिति हो।’

मुख्यमन्त्री राउतले  पत्रकारहरुको  प्रश्नमा भने, ‘अख्तियार को छानविनमा मेरो सहयोग रहन्छ, मेरो तर्फबाट कुनै पनि बाधा  अडचन   हुँदैन   तर यो छा,पामार  शैली  ठि  होइन, सजिलै फाइल माग्नुहोस् भनेको हो। दो,षि भए कार,वा,ही गर्नुहोस् तर प्रदेश सरकार  प्रमुखको कार्यालयमा जानुहुन्छ भने त्यसको  पनि एउटा प्रक्रिया छ, त्यो प्रक्रियालाई फलो गर्नुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News