१३ असोज, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ स्थित मनास्लु हिमाल आ’रो’हण गर्ने क्रममा एक वि,,देशी नागरिकको मृ’त्यु भएको छ । ३७ बर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृ’त्यु भएको प्र’ह’रीले जनाएको छ ।

मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी एक सय मिटर माथिको उचाइमा पुगेका बेला उनी अ’चा’नक बे’हो’स भएर ढलेका थिए ।

‘बे’होस भएपछि हिमाल आ’रो’हण आयोजक ट्याग नेपाल ट्रेक्स कम्पनीका शंकर कुमार गुरुङले हामीलाई खवर गरे,’ डीएसपी प्रकाश दाहालले भने, ‘सामागाउँ प्र’ह’री चौ’कीको टोली पुग्दा उक्त नागरिकको मृ’त्यु भइसकेको रहेछ ।’

उनको श’वलाई स्थानीय वा’सिन्दाको सहयोगमा कैलाश एयरको हेलिकप्टर मार्फत बुधबार काठमाडौंको शिक्षण अस्पताल लगिएको छ ।

उनी स्नो होराइजन कम्पनीबाट स्वीकृति लिएर उनी हिमाल चढ्न गएका थिए । घ’ट’ना’बारे थप अ’नु’स’न्धान भइरहेको प्र’ह’रीले जनाएको छ ।

यो पनि,!महिलाको च’रित्र ह’त्या गर्ने ४ जना युट्युब, सञ्चालक प’क्रा’उ

च,रि,त्र ह,त्या, हुने र समाजमा घृ,णा तथा द्वे,ष फै,लाउने सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक प,,,क्रा,उ, परेका छन् । एक पीडित महिलाको उ,जु,री,का आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले प,क्रा,उ गरेको हो ।

साइबर ब्यूरोका अनुसार प,क्रा,उ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालि का १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोट का शिशिर अधिकारी,

सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका वेलवारी नगरपालिका ९, मेरङकी पिंकला कार्की र मोर्डन अनलानइन टिभी युट्युबको सञ्चालक मेलुङ गाउँपालिका ४, दोलखाका रोधन तामाङ रहेका छन् उनीहरुले आफ्नै युट्युब च्यानल तथा अन्य युट्युब

च्यानलहरूमा समेत कार्यक्रम उत्पादन तथा पुन उत्पादन गरी ललितपुरकी एक महिलाको च,रि,त्र ह,त्या गरेको प्रह,,,रीले जनाएको छ प्र”हरीका अनुसार पीडित महिला सँग कुरा कानी समेत नगरी निजको श्री”मान तथा ससुरा सँग पनिएक”त र्फीरुप मा कुरा गरी महिला को च,रि,त्र ह,त्या हुने सामाग्री प्रसारण गरिएको थियो ।

प्र”सारित सामाग्री मा महिलाको वास्तविक नाम तथा तस्वि रसमेत प्रयोग गरिए को प्रहरीले जनाएको छ । ”उक्त सामग्रीले महिलाको च”रित्र हत्या भएको, इ,ज्जत तथा प्रतिष्ठामा आँ,च पुराई महिलाप्रति घृ,णा वा द्वे,ष भा,व, पैदा गराएको कारण उनीहरुमाथि विद्युतीय कारो वार ऐन, २०६३ अन्तर्गतको कसु रमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार तस्विर सहितको भिडियो प्रसा रण गरी महिलाको च,रित्र ह,त्या गरेको, महिलाको इ,ज्जत मा आँच पुर्याएको र पीडित महिलाप्रति घृ,णा पैदा हुने सामग्री प्रसारण गरेको भन्दै साइबर ब्यूरोले उनीहरुलाई प,क्रा,उ गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News